उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आर्थिक तथा व्यापारिक पूर्वाधार निर्माणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई आग्रह गरेका छन् । भारतीय राजदूत श्रीवास्तवसँग सोमबार भएको भेटमा मन्त्री बडूले यस्तो आग्रह...
म्याग्दी– कोरला नाकाको नेपालतर्फको पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको छ । नेपाल र चीनको कोरला सिमाना २४ नम्बर पिल्लरमा नेपालका तर्फबाट कच्ची सडक पुगेको छ । तर, व्यावसायिक रूपमा नाकालाई अगाडि बढाउन पूर्वाधार निर्माणमा भने सरकारले ढिलाइ गरेको देखिएको छ । दुई देशको व्यापारलाई व्यवस्थित बनाउन दुई देशको सिमानामा भौतिक संरचना आवश्यक हुन्छ । चीनतर्फ भौतिक […]
मनाङ – चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ। चिसो बढेसँगै माथिल्लो मनाङको विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो। गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्याएको भौतिक संरचना निर्माणका कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ। विशेषगरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्लगायत विकास निर्माणका काम रोकिएका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। […]
मनाङ– चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ । चिसो बढेसँगै माथिल्लो मनाङको विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो । गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्याएको भौतिक संरचना निर्माणका कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्लगायत विकास निर्माणका काम रोकिएका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद […]
बेनी नगरबासीले आयस्रोत बढाउने पूर्वाधार निर्माणमा जोड दिन माग गरेका छन् । बेनी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकको विकास निर्माण र सेवाप्रवाहबारे गरिएको सार्वजनिक सुनुवाइमा नगरबासीले आयस्रोत बढाउने पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई आग्रह गरेका हुन् । बेनी नगरपालिकाको वडा नम्वर ४ सिंगातातोपानीमा भएको सार्वजनिक सुनुवाइमा उपस्थितले उत्पादनमुखी जोड्ने सीपयुक्त तालिम गर्न, […]
काठमाडौं, असार १८ । चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेटको आधा हिस्सा पूर्वाधार तथा विकास निर्माणमा खर्च गरिने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा मेट्रो रेल सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको बजेटअनुसार पूर्वाधारतर्फ सबैभन्दा बढी करिब ५० प्रतिशत बजेट विनियोजन गरिएको छ । उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दै […]
The post काठमाडौं महानगर बजेट, पूर्वाधार निर्माणमा आधा appeared first on राजधानी राष्ट्रिय दैनिक.
सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।उक्त रकम देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ । यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गरिने छ ।
भारतले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थको निर्यातमा लगाएको रोकावट हटाएको छ । विस्फोटक पदार्थको निर्यात रोक्ने एक साताअघिको निर्णयबाट भारत पछि हटेको हो । यससँगै अब नेपालमा पूर्वाधार निर्माणमा प्रयोग हुने...
काठमाडौं, पुस १४ । पूर्वाधार निर्माणमा दुर्घटना अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, चीनलगायतका विकसित मुलकमा पनि हुन्छन्। त्यहाँ पूर्वाधार निर्माण गर्दा पर्याप्त सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि दुर्घटना हुन्छन्। तर नेपालमा भने पर्याप्त मात्रामा सुुरक्षा सावधानी नअपनाउँदा र हेलचक्र्याइँका कारण निर्माणाधीन आयोजनामा बारम्बार दुर्घटना हुने गरेको देखिन्छ। यस्ता दुर्घटनामा दक्ष प्राविधिक र सामान्य मजदुरसमेतको ज्यान जाने […]
नेपालमा आधाभन्दा धेरै पूर्वाधार परियोजना नियमित योजनाभन्दा बाहिरबाटै बजेटमा पर्ने गरेको पूर्वाधार विज्ञहरूले टिप्पणी गरेका छन् । विज्ञहरुले पूर्वाधार निर्माणमा चरम राजनीति मिसिँदा योजनाभन्दा बाहिरका आयोजना छनोट भइरहेको उनीहरूको भनाइ छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनरर्स इन्क (पीईआई) को संयुक्त आयोजनामा सोमबार राजधानीमा भएको ‘इन्फ्रास्ट्रक्चर रिपोर्टिङः मिडियाज् रोल इन सेपिङ द न्यारेटिभ’ […]