आयस्रोत बढाउने पूर्वाधार निर्माणमा जोड दिन नगरबासीको माग

बेनी नगरबासीले आयस्रोत बढाउने पूर्वाधार निर्माणमा जोड दिन माग गरेका छन् । बेनी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकको विकास निर्माण र सेवाप्रवाहबारे गरिएको सार्वजनिक सुनुवाइमा नगरबासीले आयस्रोत बढाउने पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई आग्रह गरेका हुन् । बेनी नगरपालिकाको वडा नम्वर ४ सिंगातातोपानीमा भएको सार्वजनिक सुनुवाइमा उपस्थितले उत्पादनमुखी जोड्ने सीपयुक्त तालिम गर्न, […]

सम्बन्धित सामग्री

मौलिक फिल्म निर्माणमा जोड दिन संचारमन्त्रीको सुझाव

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्म ‘सतिदेवी’बारे चासो लिँदै मुलुकमा यस्ता खालका मौलिक र यथार्थपरक फिल्म बन्नुपर्ने बताएकी छन् । मन्त्री शर्मा र फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीबीच फिल्मलाई लिएर मन्त्रालयमा कुराकानी भएको थियो । भेटबारे जानकारी दिँदै निर्देशक सुवेदीले घरेलु फिल्मको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथावस्तुमा फिल्म बन्नुपर्ने […]

गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यकः मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताएका छन्।...

गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यकः मन्त्री चौधरी

काठमाडाैं । शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताउनुभएको छ । आज बिहिबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरु रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर […]

गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ : मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरूको सामना गर्न जरुरी रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरू रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरू मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताए ।उनले भौतिक निर्माणका कामहरू गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको भन्दै जनतालाई सहज बनाउनका ल

गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यकः मन्त्री चौधरी

काठमाडाैँ – शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरूको सामना गर्न जरुरी रहेको बताएका छन्। बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औँ निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरू रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक […]

खेलकुदको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिन सुझाव

१५ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले सरोकारवालाहरुसँग परामर्श कार्यक्रम गरेको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पूर्वमन्त्री लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुसँग परामर्श गरेका हुन् । कार्यक्रममा युवा तथा खेलकुदको विकासका लागि स्रोत तथा पूर्वाधारको विकास गर्ने, युवा लक्षित कार्य गर्ने धेरै मन्त्रालय भएकाले एकीकृत रुपमा कार्यक्रम सञ्चालन र […]

उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको माग

नेपाल उद्योग परिसंघले अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेको ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ सम्बन्धी नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको चित्रण गरेको जनाएको छ । सो जानकारीपत्रमा कोरोनाले पारेको प्रभाव, कमजोर सरकारी खर्च, कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको कमजोर हिस्सा, बढ्दो उपभोग एवं कमजोर बचत र पूर्वाधार निर्माणमा भएको ढिलाईलाई चित्रण गरेको परिसंघको ठहर छ […]

वन्यजन्तु र मानवबीच हुने द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तु मैत्री संरचनामा जोड

—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ असार: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको छ । वन्यजन्तु र मानवबीच हुने द्वन्द्व एवं दुर्घटनामा कमी ल्याउनका लागि निकुञ्जले ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको हो । निकुञ्ज भएर जाने महाकाली तेश्रो चरणको नहरमा वन्यजन्तु मैत्री संरचना बनाइएका छन् । निकुञ्जले […]

वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति कम गर्नका लागि वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिन थालेको छ। निकुञ्ज भएर जाने महाकाली तेस्रो चरणको नहरमा वन्यजन्तुमैत्री संरचना बनाइएका छन्। महाकाली तेस्रो चरणको परियोजनासँग समन्वय गरी वन्यजन्तुलाई ओहोरदोहोरका लागि नहरमाथि भएर जाने बाटो (ओभर पास) बनाइएका छन। ‘नहर निकुञ्ज क्षेत्रको झण्डै चार किलोमिटर क्षेत्र भएर गएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा मगरले भने,  ‘तीन तीन सय मिटरको दूरी

पूर्वाधार निर्माणमा जोड दिन मुख्यमन्त्री राउतको निर्देशन

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमका लागि तालीम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन निर्देशन दिएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८/७९ को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्वतयारी बैठकमा मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने स्पष्ट पारे ।       प्रदेश सरकारले जनमैत्री शासन खोजेको उल्लेख गर्दै उनले सो शासनका लागि कार्यालयको व्यवस्थापनका साथै भौतिक पूर्वाधारको...