रिपगाउँमा चट्याङले ५० बाख्रा मरे

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् ।

सम्बन्धित सामग्री

अज्ञात रोगबाट एकै दिन १५ वटा बाख्रा मरे

उदयपुर । बैदेशिक रोजगारबाट फर्किएर पशु पालन ब्यवसाय गदैं आएका एक किसानको अज्ञात रोगबाट बाख्रा मरेका छन । १४ वर्ष अघि बैदेशिक रोजगारीमा मलेसिया पुगेर फर्किएपछि ब्यवसायीक रुपमा कृषि फर्म खोलेर पशु पालन गर्दै आएको उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्सेका ५२ वर्षिय प्रेमबहादुर खड्काको अज्ञात रोगले १५ वटा ब्याउन लागेका उन्नत जात बोयर क्रसका बाख्रा […] The post अज्ञात रोगबाट एकै दिन १५ वटा बाख्रा मरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङमा चितुवाको आक्रमणबाट एउटै खाेरका १७ बाख्रा मरे

दाङ – दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् । लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेकाे खाेरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेकाे हाे । आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएकाे पिडित किसान अधिकारीले बताउनुभयाे ।

चितुवाको आक्रमणबाट दाङमा एक किसानका १७ बाख्रा मरे

दाङ – दाङमा चितुवाको आक्रमणबाट एक किसानका १७ बाख्रा मरेका छन्। लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो। एकै खोरमा बाधिएका बाख्रा चितुवाको आक्रमणबाट मर्दा किसानलाई ठूलो आर्थिक नोक्सानी ‍भएको छ। ‘एकै खोरमा बाँधिएका १७ बाख्रा मरे। दुई लाख बढी क्षति भयो,’ अधिकारीले भने, ‘चितुवाले दुःख दियो।’ बाख्रा मरेपछि […]

चट्याङ लागेर ५० बाख्रा मरे

हुम्ला, साउन ६ । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड […]

चट्याङ लागेर हुम्लाको रिपगाउँमा ५० बाख्रा मरे

हुम्ला – जिल्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं […]

चट्याङले रिपमा ५० बाख्रा मरे

चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकर रिपस्थित मूलघरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो। खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन्।...

चट्याङले हुम्लामा ५० बाख्रा मरे

हुम्ला : जिल्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकामा ५० भन्दा बढी बाख्रा मरेका छन् सर्केगाड– २ का रिपको खानी भन्ने स्थानको खर्कमा लगेका वेला चट्याङ लागेर दुई जनाका ५० बढी बाख्रा मरेका हुन्। खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय छक्का कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन्। वडाध्यक्ष सिद्ध कार्कीका अनुसार चट्याङले छक्का कार्की पनि सामान्य घाइते भएका थिए। उनको अवस्था सामान्य हुँदै गएको छ चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्त

जुम्लामा चट्याङ लागेर ५० बाख्रा मरे

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् ।रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकेर रि

'उन्नत जात'को घाँस खुवाउँदा गुल्मीमा ११ बाख्रा मरे, ३० बिरामी

गुल्मी : गुल्मीमा कलिलो अवस्थाको उन्नत जातको घाँस खुवाउँदा ११ वटा माउ बाख्रा मरेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका –७ रुपाकोटको सिद्धेश्वर बाख्रा फर्मका जमुनापारी र बोयर जातका बाख्रा मरेका हुन्। लगातार तीन दिनसम्म परेको वर्षाका कारण बाख्रालाई उन्नत जातको नेपियर, सुडान जातको कलिलो घाँस खुवाइएको र त्यसपश्चात बाख्रा बिरामी परेका संचालक महाशर्मा भण्डारीले बताए।घाँस खुवाएको एक दिनपछि बाख्रा एक्कासि बिरामी परेका र सोमबार साँझ ११ वटा बाख्रा मरेका भण्डारीले बताए। कलिलो घाँस खुवाए

दोलखामा फैलियो पिपिआरः १५ दिनमा ६१ बाख्रा मरे

चरिकोट । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।  मर्न थालेपछि बाख्राको रगत परीक्षण गराउँदा पिपिआर (पेष्ट डे पेटी ¥युमिनाँ) फैलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिए । बाख्रामा अज्ञात रोग देखा परेको र धमाधम मरेपछि बाख्राको स्वाब सङ्कलन गरी परीक्षणका लागि यही पुस १८ गते काठमाडौँ पठाइएकामा बाख्राम