अज्ञात रोगबाट एकै दिन १५ वटा बाख्रा मरे

उदयपुर । बैदेशिक रोजगारबाट फर्किएर पशु पालन ब्यवसाय गदैं आएका एक किसानको अज्ञात रोगबाट बाख्रा मरेका छन । १४ वर्ष अघि बैदेशिक रोजगारीमा मलेसिया पुगेर फर्किएपछि ब्यवसायीक रुपमा कृषि फर्म खोलेर पशु पालन गर्दै आएको उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्सेका ५२ वर्षिय प्रेमबहादुर खड्काको अज्ञात रोगले १५ वटा ब्याउन लागेका उन्नत जात बोयर क्रसका बाख्रा […] The post अज्ञात रोगबाट एकै दिन १५ वटा बाख्रा मरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दाङमा चितुवाको आक्रमणबाट एउटै खाेरका १७ बाख्रा मरे

दाङ – दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् । लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेकाे खाेरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेकाे हाे । आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएकाे पिडित किसान अधिकारीले बताउनुभयाे ।

चितुवाको आक्रमणबाट दाङमा एक किसानका १७ बाख्रा मरे

दाङ – दाङमा चितुवाको आक्रमणबाट एक किसानका १७ बाख्रा मरेका छन्। लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो। एकै खोरमा बाधिएका बाख्रा चितुवाको आक्रमणबाट मर्दा किसानलाई ठूलो आर्थिक नोक्सानी ‍भएको छ। ‘एकै खोरमा बाँधिएका १७ बाख्रा मरे। दुई लाख बढी क्षति भयो,’ अधिकारीले भने, ‘चितुवाले दुःख दियो।’ बाख्रा मरेपछि […]

चट्याङ लागेर ५० बाख्रा मरे

हुम्ला, साउन ६ । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड […]

चट्याङ लागेर एक घाइते, ५० भन्दा बढी बाख्रा मरे

काठमाडौं । चट्याङ लागेर हुम्लाको सर्केगाड गाउँपालिकाको रिपगाउँ–२ मा एक जना घाइते भएका छन् भने ५० भन्दा बढी बाख्रा तथा दुई गाई गोरु मरेका छन् । बाख्रा चराउन गएका छक्का कार्की चट्याङ लागेर घाइते भएका हुन् । खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर कार्की र लुड्प्या महताराका ५० भन्दा बढी बाख्रा तथा दुई गाई […]

चट्याङ लागेर हुम्लाको रिपगाउँमा ५० बाख्रा मरे

हुम्ला – जिल्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं […]

चट्याङले रिपमा ५० बाख्रा मरे

चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकर रिपस्थित मूलघरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो। खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन्।...

चट्याङले हुम्लामा ५० बाख्रा मरे

हुम्ला : जिल्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकामा ५० भन्दा बढी बाख्रा मरेका छन् सर्केगाड– २ का रिपको खानी भन्ने स्थानको खर्कमा लगेका वेला चट्याङ लागेर दुई जनाका ५० बढी बाख्रा मरेका हुन्। खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय छक्का कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन्। वडाध्यक्ष सिद्ध कार्कीका अनुसार चट्याङले छक्का कार्की पनि सामान्य घाइते भएका थिए। उनको अवस्था सामान्य हुँदै गएको छ चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्त

जुम्लामा चट्याङ लागेर ५० बाख्रा मरे

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् ।रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकेर रि

पीपीआर संक्रमणबाट लमजुङमा  १८ वटा बाख्रा मरे

लमजुङको राइनास नगरपालिका ८ हर्राबोट क्षेत्रमा बाख्रामा पीपीआर रोग सक्रमण देखिएको छ । हर्राबोट क्षेत्रमा धेरै बाख्रा बिरामी भएपछि बाख्राको नमुना परीक्षण गर्दा पीपीआर रोग पुष्टि भएको भेटेरिनरी अस्पताल तथा...