चितुवाको आक्रमणबाट दाङमा एक किसानका १७ बाख्रा मरे

दाङ – दाङमा चितुवाको आक्रमणबाट एक किसानका १७ बाख्रा मरेका छन्। लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो। एकै खोरमा बाधिएका बाख्रा चितुवाको आक्रमणबाट मर्दा किसानलाई ठूलो आर्थिक नोक्सानी ‍भएको छ। ‘एकै खोरमा बाँधिएका १७ बाख्रा मरे। दुई लाख बढी क्षति भयो,’ अधिकारीले भने, ‘चितुवाले दुःख दियो।’ बाख्रा मरेपछि […]

सम्बन्धित सामग्री

दाङमा चितुवाको आक्रमणबाट एउटै खाेरका १७ बाख्रा मरे

दाङ – दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् । लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेकाे खाेरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेकाे हाे । आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएकाे पिडित किसान अधिकारीले बताउनुभयाे ।