भारतसँग जोडिएका धनुषाका सबै नाका सिल

भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि धनुषासँग जोडिएका नेपाल-भारतका सबै सीमानाका बन्द गरिएको छ।

सम्बन्धित सामग्री

पूर्व सूचना बिनै भारतीय प्रशासनद्वारा वीरगञ्ज–रक्सौल नाका सिल

पर्सा, पुस १ । छिमेकी राष्ट्र भारतको विहारमा आईतबार हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल–भारत नाका सिल गरिएको छ । विहारमा हुने प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त भारतीय पक्षले विहिबार दिउँसोदेखि नै पर्सासँग जोडिएको नेपाल–भारत नाका बन्द गरेको हो । विहारसँग जोडिएका वीरगञ्ज–रक्सौल नाका पूर्व सूचना बिनानै भारतीय प्रशासनले एकतर्फी रुपमा सिल गर्दा […]

बेलहिया नाका : अत्यावश्यक वस्तु आयात, पर्यटकलाई प्रवेश [तस्बिरहरू]

नेपालमा हुन गइरहेकाे आमनिर्वाचनको मौन अवधि सुरु भएसँगै नेपाल–भारत बेलहीया नाका सिल गरिएको छ।  गएराति १२ बजेबाट सिल गरिएको नाकाबाट सुरक्षाकर्मीहरुको समन्वयमा अत्यावश्यक वस्तु आयातलाई सहज बनाइएको सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख...

भारतको दार्जीलिङसँग जोडिएका नेपालका नाका सिल

झापा – छिमेकी  मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल गरिएको छ। दार्जीलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको चुनावका कारण नेपालका नाका सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। दार्जीलिङमा आइतबार चुनाव हुँदैछ। शुक्रबार बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो। पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा नाका सिल गरिएको हो। […]

नाका सिल, अलपत्र परेकाको उद्धार

बाँके नेपालगञ्ज मंगलबार राति १२ बजेदेखि सिल गरिएको छ । चुनावलाई मध्यनजर गर्दै नाका सिल गरिएको हो । भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ । नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ । अलपत्र परेका यस्ता व्यक्तिलाई आउन र जान दिने भनिएको छ । रातिमा नेपालगञ्ज नाकामा आइपुगेका पहाडी जिल्लाका […]

जोगबनी नाका सिल

स्थानीय पालिकाहरुको ३० बैसाखमा हुने निर्वाचनका लागि नेपाल -भारत सिमा क्षेत्रको विराटनगर - जोगबनी नाका सिल भएको छ । गृहमन्त्रालयको  निर्देशन अनुसार मोरङ प्रशासनले मंगलबार राती १२ बजेदेखी प्रदेश १ को...

मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने

सर्लाही । नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका उच्च पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ । मधेश प्रदेश अन्तर्गतको महोत्तरी स्थित बर्दिबासमा सर्लाही,महोतरी, रौतहट तथा भारतको सितामढी जिल्लाका पदाधिकारी र सम्बन्ध अधिकारीबिच संयुक्त सिमा समन्वय बैठक सम्पन्न भएको हो । बैठकले वैशाख ३० गते हुने स्थानीय तहको मतदानको ७२ घण्टा अघि सिमा […] The post मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

विराटनगरको रानी नाका खुल्यो

विराटनगर । विराटनगरस्थित रानी नाका व्यवस्थित रुपमा सञ्चालनमा आएको छ । दशगजा क्षेत्रका सबै ठाउँहरुबाट भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो । कोरोना महामारी संगै डेढ बर्षदेखि रानी नाका सिल गरिएको थियो । नाकामा हेल्थ डेक्स रहेकाले सर्वसाधारणको स्वास्थ्य अवस्था जाँच गरेर मात्र नाका प्रदेश गराउने मोरङका […]

६२ पुग्यो खोटाङमा संक्रमितको संख्या

दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ।...

जोगवनी नाका बन्दको असर, पर्यटन क्षेत्र नराम्ररी प्रभावित

विराटनगर / नेपाल सरकारले २०७६ साल फागुन ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका सिल गर्यो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्नलाई आवतजावतमा रोक लगाएर बन्द गरिएका नाका झन्डै ११ महिना पुग्न लाग्दा पनि खुल्न सकेका छैनन् । विभिन्न नाकासँगै त्यतिबेला सरकारले प्रदेश १ को राजधानी विराटनगर प्रवेश गर्ने मुख्य जोगवनी नाका पनि बन्द गर्यो । अहिलेसम्म... The post जोगवनी नाका बन्दको असर, पर्यटन क्षेत्र नराम्ररी प्रभावित appeared first on Purbeli News.

चुनावका लागि सीमा नाका सिल, मदिरामा पनि कडाइ

स्थानीय तह निर्वाचनलाई लक्षित गरी पर्सास्थित भारतसँग जोडिएको सीमा नाका सिल गरिएको छ । शुक्रबार मध्य राति १२ बजेबाट ७२ घण्टाका लागि नाका सिल गरिएको हो ।