विराटनगर / नेपाल सरकारले २०७६ साल फागुन ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका सिल गर्यो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्नलाई आवतजावतमा रोक लगाएर बन्द गरिएका नाका झन्डै ११ महिना पुग्न लाग्दा पनि खुल्न सकेका छैनन् । विभिन्न नाकासँगै त्यतिबेला सरकारले प्रदेश १ को राजधानी विराटनगर प्रवेश गर्ने मुख्य जोगवनी नाका पनि बन्द गर्यो । अहिलेसम्म...
The post जोगवनी नाका बन्दको असर, पर्यटन क्षेत्र नराम्ररी प्रभावित appeared first on Purbeli News.