अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले चिनियाँ कम्पनीहरु माथि साइबर आक्रमणका लागि नयाँ हतियार परिचालन गरेको दाबी गरिएको छ। चीनको आधिकारिक भाइरस इमरजेन्सी रेस्पोन्स सेन्टरले अमेरिकाले नयाँ हतियारको परिचालन गरेको खुलासा गरेको हो। यसलाई एनएसएको कम्प्युटर ह्याकिङ अप्रेसन टिमले मुख्य औजारको रुपमा प्रयोग गरिरहेको र यसले चीन र रुसलाई केन्द्रमा राखेर…