युक्रेन युद्धमा हतियार पठाउने चीन होइन, अमेरिका हो : चिनियाँ विदेश मन्त्रालय

८ फागुन, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धमा रुसलाई चीनले हतियार पठाएको भनि दिएको अभिव्यक्ति चीनले प्रतिवाद गरेको छ । चीनको विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा युद्धको मैदानमा हतियार पठाउने चीन …