राष्ट्रिय समस्याबारे कांग्रेसका केन्द्रीय नेताहरुले बहस चलाउने

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा बहस […]

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, सन्दीप पक्षका दुई वकिलको बहस बाँकी

काठमाडाैँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बिहीबार पनि फाइनल बहस निरन्तर भएको छ। बिहीबार दिनभर सन्दीप पक्षका कानुनब्यबसायिले बहस गरेका थिए। अब सन्दीप पक्षका दुई वकिलको बहस बाँकी छ। यसअघि आइतबार र बुधबार जाहेरी पक्षका वकिलले बहस गरेका थिए। अब शुक्रवार लन्च समय अघि सम्भवत सन्दीप पक्षका कानुन ब्यबसायिको बहस सकिने […]

बिदामा बसेका न्यायाधीशकोमा सन्दीपको पेसी परेपछि आजको बहस स्थगित

काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस सोमबार नहुने भएको छ। यसअघि पटक-पटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन। सोमबार सन्दीपको मुद्दा स्थगितमा परेको हो। गोलाप्रथाद्वारा अदालतमा मुद्दाको तय हुने गरेको छ। कुनै न्यायाधीश बिदामा रहँदा उनीहरूकोमा समेत पेसी पर्ने सम्भावना हुने गर्छ। यस्तो […]

रबि पक्षका दुई वकिलहरुले बहस गर्न बाँकी

काठमाडौं २२ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेको रिट निवेदनमा अन्तिम दुई जना वकिलहरुले बहस गरिरहेका छन्। रबिका तर्फबाट बहस गर्ने अधिवक्रताहरु सुशील पन्त र सुनिल पोखरेलको बहस चलिरहेको छ। रबि सांसद् हुन अयोग्य रहेको भन्दै नागरिकता विवादमा परेको २ रिटमाथि आज सर्वोच्च अदालतमा भएको सुनुवाइ भइरहेको छ। जसमध्ये एक रिटको […]

ईश्वर पोखरेलसँग बहस गर्न ईच्छुक दुई उम्मेदवार

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रा.डा. रामप्रसाद उप्रेदी र स्वतन्त्रका हेमराज थापासँगको निर्वाचन बहस।...

सन्दीपको मुद्दामा सरकारी वकिलको जवाफी बहस

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा जारी थुनछेक बहसअन्तर्गत शुक्रबार जवाफी बहस हुँदैछ । जिल्ला अदालत काठमाडौंमा तीन देखि सन्दीपको थुनछेक बहस जारी छ । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता गराएको बलात्कार मुद्दामा बिहीबार उनको तर्फबाट बहस सकिएको थियो । हेर्दाहेर्दैमा राखिएको मुद्दामा सरकारी […]

लामिछानेविरुद्धको मुद्दा : शुक्रबार सरकारी वकिलले बहस गर्ने

काठमाडौँ – जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस आज हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ भएको थियो । आज लामिछानेको तर्फबाट बहस सकिएको छ । उक्त मुद्दामा भोलि सरकारी पक्षलाई प्रतिवाद गर्ने मौका दिइनेछ । त्यसपछि अदालतले आदेश […]

सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस हुने

काठमाडौं, १७ कात्तिक । किशोरी बलात्कारको अभियोगमा अदालती प्रक्रियामा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बसह हुँदैछ । दुवैतर्फबाट बुधबार सात अधिवक्ताहरुको बहस सकिएसँगै आजका लागि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । पीडितको पक्षका पाँच र लामिछाने पक्षका वकिलहरु दुई जनाले बुधबार बहस गरेका थिए । लामिछानेको तर्फबाट आज वकिलहरुले थप […]

क्रिक्रेटर सन्दिप लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं, १६ कात्तिक । किशोरी बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेको थुनछेक बहस सुरु भएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इलजासमा थुनछेक बहस सुरु भएको हो । आज सरकारी वकिलले पीडितको पक्ष बहस गरेपछि लामिछाने पक्षका वकिलहरुले बहस गर्नेछन् । सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको […]

फागुन २७ देखि ‘कर्णाली उत्सव’, कर्णाली र राष्ट्रिय विषयवस्तुमा बहस हुने

कर्णाली, १३ फागुन । ‘कर्णाली उत्सव’को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था […]

राष्ट्रिय सभामा राष्ट्रिय सभाकै अधिकार क्षेत्रमाथि बहस

२७ असार, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय सभाकै अधिकार क्षेत्रमाथि बहस भएको छ । आइतबारको छलफलमा भाग लिँदै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुख्यतः दुई कुरा उठाए । प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभामा बजेट पेश गर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्ने । त्यसका लागि […]