काठमाडौं, १७ कात्तिक । किशोरी बलात्कारको अभियोगमा अदालती प्रक्रियामा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बसह हुँदैछ । दुवैतर्फबाट बुधबार सात अधिवक्ताहरुको बहस सकिएसँगै आजका लागि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । पीडितको पक्षका पाँच र लामिछाने पक्षका वकिलहरु दुई जनाले बुधबार बहस गरेका थिए । लामिछानेको तर्फबाट आज वकिलहरुले थप […]