काठमाडाैँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बिहीबार पनि फाइनल बहस निरन्तर भएको छ। बिहीबार दिनभर सन्दीप पक्षका कानुनब्यबसायिले बहस गरेका थिए। अब सन्दीप पक्षका दुई वकिलको बहस बाँकी छ। यसअघि आइतबार र बुधबार जाहेरी पक्षका वकिलले बहस गरेका थिए। अब शुक्रवार लन्च समय अघि सम्भवत सन्दीप पक्षका कानुन ब्यबसायिको बहस सकिने […]