काठमाडौं । सुनसरी जिल्ला निर्वाचन कार्यालयका अनुसार ६० देखि ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार अहिले मतपेटीका संकलन गर्ने कार्य जारी रहेको छ ।
सुनसरीमा धरान, इटहरी उपमहानगरपालिका रहेका छन् । यहाँ १२ स्थानीय तह छन् ।
पौडेलका अनुसार मतपेटीका संकलन भएपश्चात् सर्वदलिय...