२० मध्ये एकको मृत्यु मदिराले, बर्सेनि ज्यान गुमाउँछन् ३० लाख

जेनेभा :  मदिरा सेवन गरेर संसारमा हरेक वर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।  यो सङ्ख्या विश्वभर एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरूको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।  राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक वर्ष २० जनामध्ये एकको म...