फिल्मको रिपोर्टिङ, समीक्षा, सम्पादन र फिल्मभन्दा अगल विधा हो निर्देशन। समीक्षा गर्न जति सहज हुन्छ फिल्म त्यति सहजै बन्थ्यो भने यसरी मुलविधाबाट निर्देशनमा आएका पत्रकारहरु सबै जम्थे होलान्। नेपालमा थोरैमात्र सिने पत्रकार छन् जसले निर्देशनको क्षेत्रमा आफूलाई अब्बल बनाउन सकेका छन्। पत्रकार हुँदै टेलिभिजन व्यवस्थापकको पोर्टफोलियोबाट निर्देशकको सूचीमा यसैगरी थपिएको अर्को…