प्रदेश २ को नाम मधेस राख्न जसपा र माओवादीले दर्ता गराए बेग्लाबेग्लै प्रस्ताव
५ वैशाख, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न २ वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयले स्थायी राजधानी र नामाकरणका लागि वैशाख ९ गतेसम्मका लागि प्रस्ताव आह्वान गरेपछि आइतबार दुई वटा …
जनकपुरधाम, माघ ४ । प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि पेश गरेको प्रस्ताव प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो । नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । […]
प्रदेश २ को नामकरणका बारेमा प्रदेशसभामा फेरि प्रक्रिया सुरु भएको छ । राजनीतिक दलहरुले प्रदेशसभामा नाम सम्बन्धी प्रस्ताव प्रस्तुत गरिसकेका छन् । प्रदेशसभा बैठकमा प्रदेशको नाम सम्बन्धमा ‘मधेस’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेस’ प्रस्ताव पेस भएका छन् ।प्रदेश २ मा गठबन्धनको सरकार भए पनि सत्तारुढ दलहरु नै प्रदेशको नामका सम्बन्धमा एकमत छैनन् । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव
जनकपुरधाम : प्रदेश २ को नामकरणका लागि पुनः एकपटक प्रदेशसभामा कसरत सुरु भएको छ। राजनीतिक दलहरुले विभिन्न नाम प्रस्ताव गरिसकेका छन्। प्रदेशसभा बैठकमा ‘मधेश’ ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेश’ जस्ता नाम प्रस्ताव पेश भएको हो।
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले प्रदेशको नाम ‘मधेश’ राख्न प्रस्ताव पेश गरेको…
‘मधेस प्रदेश’को प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)एकमत छन्। बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले ‘मधेस प्रदेश’ नाम प्रस्ताव गर...
प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामकरण तथा राजधानी तोक्ने विषयमा विभिन्न दलसँग छलफल सुरु गरेको छ । जसपाका प्रदेश सभासद्हरूले आजै प्रदेश २ माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूसँग भेटेर छलफल गरेका हुन् ।जसपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुर रहनुपर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरू सकारात्मक रहेको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले बता
१५ मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ समितिका पदाधिकारीको नाम घोषणा भएको छ । पार्टीबाट महन्थ ठाकुरसहितका नेता अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि पहिलाको राजपा नेतालाई समेत समायोजन गर्दै पार्टीको प्रदेश समितिका पदाधिकारीको नाम घोषणा गरिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बुधबार घोषणा भएकाे समिति अध्यक्षमा […]
जनकपुर। प्रदेश २ को नाम र राजधानी तोक्नको लागि प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभामा नामका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन्। जसपा र माओबादी केन्द्रले मधेश प्रदेश, एमालेले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सांसद राजेश्वरप्रसाद शाहको मध्य-मधेश प्रदेश र जनक प्रदेश नाम दर्ता भएका छन्। नाम र राजधानी पारित गर्न दुईतिहाइ मत आवश्यक पर्छ।
नेपाली कांग्रेसले प्रदेश नम्बर २ को नाम मिथिला-भोजपुरा राख्न प्रस्ताव गरेको छ ।
प्रदेश सभा सचिवालयमा कांग्रेसले बिहीवार उक्त प्रस्ताव दर्ता गराएको हो ।
साथै कांग्रेसले प्रदेशको राजधानी जनकपुर राख्न प्रस्ताव गरेको छ ।
नाम मिथिला-भोजपुरा र राजधानी जनकपुर राख्न प्रस्ताव गरिएको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले लोकान्तरलाई जानकारी दिए ।
यसअघि जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेश राख्न प्रस्ताव गरिसकेका छन् ।
यस्तै एमालेले प्रदेशको नाम जानकी राख्न प्रस्ताव गरेको छ ।
प्रदेश ...
काठमाडौं। प्रदेश २ को नाम र राजधानीबारे नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ। आज प्रदेश २ का एमाले संसदीय दलका नेता शत्रुधन महतोले नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेसले भने अहिलेसम्म नाम र राजधानीबारे कुनै प्रस्ताव दर्ता गराएको छैन। सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव दर्ता...
काठमाडौं। प्रदेश–२ को नाम र राजधानीका लागि सत्तारुढ जसपा र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।जसपा र माओवादी केन्द्रले प्रदेश–२ को नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले बताए। जसपा र माओवादी दुवै दलले सम्मान प्रस्ताव गरेका हुन्। सचिवालयले वैशाख ९ गतेभित्र नाम र राजधानीका लागि प्रस्ताव दर्ता गर्न भनेको थियो।