काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस हुने सम्भावना रहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बलात्कार तथा यौन हिंसा सम्बन्धी हदम्यादका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ। सभामुखपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ […]