बलात्कार मुद्दामा हदम्याद तत्काल हटाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ- बलात्कार मुद्दामा हदम्याद तत्काल हटाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार पार्टीका नेताहरुसँग बलात्कारका घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका हुन्। नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुधबार बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने बताएका हुन्। सहमहामन्त्री उपाध्यायले […]