रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चले गर्‍यो बदर, श्रीमतीको हत्या अभियोगमा ८ वर्ष बसेका थिए जेलमा

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्च अदालतले बदर गरिदिएको छ। काठमाडौं जिल्ला र उच्च अदालत पाटनको जन्मकैद ठहरको सजाय उल्टाउँदै सर्वोच्चले नै कैद सजाय घटाएपछि कोइराला २०७७ साउन ८ गते बिहीवार छुटेका थिए। सर्वोच्चका तत्कालिन प्रधानन्याधीश चोलेन्द्र शमशेर…

सम्बन्धित सामग्री

जबराबाट डिआइजी रञ्जन कोइरालाको फैसलामा क्षमायाचना

काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । समितिले आइतबार बिहान ११ बजेदेखि राणासँग करिब २ घण्टा बयान लिएको हो । समिति सदस्यहरुले बयानलिने क्रममा डीआईजी रञ्जल कोइरालाको फैसलाबारे प्रश्न गरेका थिए । कोइरालाको फैसलामा जबराले क्षमा याचना गर्नुभएको छ । श्रीमतीको हत्या अभियोग लागेका कोइराला पूर्वडिआइजी […]

रञ्जन कोइरालाको फैसलाबारे चोलेन्द्रको कडा बयान

काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रन्जन कोइरालाको फैसलाबारे दुई बच्चाको लागि न्यायाधीशको विवेक प्रयोग गरेको बताएका छन् । जबराले जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा न्यायाधीशको विवेक प्रयोग गर्ने अधिकारको प्रयोग गरेको समेत स्पष्ट पारेका हुन् । ज बराले श्रीमतीको हत्या गरेर जंगलमा फालेको अभियोग लागेका कोइरालालाई २० वर्ष सजाय घटाएर ८ वर्षमा […]

रञ्जन कोइरालाको सजाय घटाउने फैसला उल्टियो, २० वर्ष नै जेल बस्नुपर्ने

श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो ।

रञ्जनलाई जेल मुक्त गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता भएको छ। महान्यायधिवक्ता कार्यालयमा छलफलपछि सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गरिएको हो। रञ्जनलाई श्रीमती गीता ढकाल (कोइराला) को हत्या गरेको अभियोगमा २०६८ माघ ८