सशस्त्रका पूर्व डीआइजी रञ्जन कोइराला कारागार चलान, यस पटक भने केन्द्रीय कारागार सुन्धारा पठाइयो

काठमाडौं : सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ। श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्च अदालतले बदर गरेको थियो। त्यसपछि फरार रहेका रञ्जनलाई शुक्रवार पक्राउ गरेको थियो। महानगरीय प्रहरी वृत दरवारमार्गमा तीन दिनसम्म राखिएका…

सम्बन्धित सामग्री

राहुल महरा पुर्पक्षका लागि केन्द्रीय कारागार चलान

विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पुर्पक्षका लागि कारागार चलान भएका छन् । राहुल सुन्धारास्थित केन्द्रीय कारागार चलान भएको केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले बताए ।

पुर्पक्षका लागि थुनामा पठाइएका १६ अभियुक्त कारागार चलान

नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्त जगन्नाथदेवल (केन्द्रीय) कारागार सुन्धारा चलान गरिएका छन् । जिल्ला अदालत काठमाडौंले आजै उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।  यसअघि उनीहरू प्रहरी परिसर...

निरा पाण्डेको हत्यामा संलग्न रहेका आरोपी केन्द्रीय कारागार चलान

१२ जेठ, काठमाडौं । कपनको सरस्वतीनगरमा ७ वैशाखमा आफ्नै भाँडा पसलभित्र भएको निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले अनलाइनखबरलाई बताए […]

सन्दीप केन्द्रीय कारागार चलान

क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले केन्द्रीय कारागार सुन्धारा पुर्याएको छ । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा लगेको हो ।  केहीबेरअघि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद...

सन्दीप लामिछानेलाई केन्द्रीय कारागार चलान गरिँदै

राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न केन्द्रीय कारागार पठाइएको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार लामिछानेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो ।

गायिका दिलमायाका हत्या आरोपी श्रेष्ठ कारागार चलान

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया कामी (सुनार) को हत्या आरोपी खिलबहादुर श्रेष्ठ (सूर्य) पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रहरीका अनुसार श्रेष्ठले सुनारको हत्या गरेको स्वीकार गरेका थिए । श्रेष्ठ केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा चलान भएका काठमाडौं […]

रञ्जन कोइराला केन्द्रीय कारागार चलान

काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई केन्द्रीय कारागार सुन्धारामा जेल चलान गरिएको छ। गत शुक्रवार बानेश्वरबाट पक्राउ परेका कोइरालालाई सोमबार जेल चलान गरिएको छ । श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले गत जेठ १२ गते उल्ट्याइदिएको थियो।