राष्ट्रिय टोलीको कप्तानी किरणले नै गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । बंगलादेशविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेल अघि सोमबारको पत्रकार सम्मेलनमा कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईका साथमा किरण प्रस्तुत भएका छन् । किरणसहित ११ सिनियर खेलाडी तत्कालिन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवाद पछि टोलीमा थिएनन् । असारमा कुवेतमा भएको एएफसी एसियन कप छनोटमा अल्मुताइरीले नवयुग […]

सम्बन्धित सामग्री

बाबरले कप्तानी छाडे

एजेन्सी – ब्याटर बाबर आजमले पाकिस्तान क्रिकेट राष्ट्रिय टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै सबै फर्म्याटबाट कप्तान पद छोड्ने निर्णय लिएका हुन् । सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी गरेका बाबरले टोलीलाई सिमित ओभर क्रिकेटमा विश्व वरीयताको शीर्षस्थानमा समेत पुर्याएका थिए । तर भारतमा जारी विश्वकपको सेमिफाइनलमा पुग्न […] The post बाबरले कप्तानी छाडे first appeared on हाम्रो खेलकुद.

अधिवक्ता घिमिरेले भने – सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तानी पाउनुपर्छ

काठमाडौँ । अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुपर्ने बताउनु भएकाे छ । शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बताउनु भयाे । सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर पुनः कप्तानीको रुमपा क्यानले लामिछानेलाई दिनुको विकल्प […]

सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तानी पाउनुपर्छ : अधिवक्ता घिमिरे

काठमाडौँ ।  अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन् ।  शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले

कानुन व्यवसायी भन्छन्– सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तानी पाउनुपर्छ

अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन् ।

अल स्टार्सको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको कप्तानी गर्ने भएका छन् । लुम्बिनी अल स्टार्सले एक कार्यक्रम गर्दै दीपेन्द्र कप्तानमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक रहेका पिटर ट्रेगोले दीपेन्द्रलाई एक कार्यक्रमकाबीच कप्तान घोषणा गरेका थिए । दीपेन्द्र नेपाली टोलीको उपकप्तान, नेपाल पुलिस क्लबको कप्तानी […]

पाकिस्तानविरुद्ध नेपाली टोलीको कप्तानी रोहितले गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध अर्को साता हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्ने भएका छन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानी सम्हालने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पाकिस्तानविरुद्ध २३ सदस्यीय टोलीको घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । आइ लिग क्लब राउन्ड ग्लास […]

एन्जिला राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान

एन्जिला टुम्बाप्पे सुब्बा नेपाल राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान चुनिएकी छ। काठमाडौंमा भोलि देखि आयोजना हुने साफ महिला च्याम्पियनसिपमा उनले कप्तानी सम्हाल्ने भएकी हुन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि भुटानसँग खेल्ने छ । एन्जिलाले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्न लागेकि हुन् ।

यु-२० टोलीको कप्तानमा घलान

राष्ट्रिय टोलीबाट खेलिससकेका मिडफिल्डर आयुष घलानले सोमबारबाट भारतमा हुने यु–२० साफ च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्ने भएका छन्।...

विराट कोहलीले विश्वकपपछि टीट्वेन्टी कप्तानी छाड्ने

भारतीय क्रिकेटर विराट कोहलीले आसन्न विश्वकपपछि टीट्वेन्टी राष्ट्रिय टोलीको कप्तानी छाड्ने भएका छन्। उनी हाल सबै स्वरुपका क्रिकेटमा भारतीय टोलीको कप्तान रहेका छन्। उनले विज्ञप्तिमा लेखेका छन्: ‘म भारतीय क्रिकेट र भारतीय टिमको आफ्नो क्षमताले भ्याएसम्म सेवा गरिरहनेछु।’ टीट्वेन्टी विश्वकप आगामी महिना यूएईमा सुरु हुँदै छ।

गाेलकिपर किरणले पञ्जावकाे कप्तानी गर्दै

१ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गाेलकिपर किरण चेम्जोङले आई लिगमा भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्ने भएका छन् । बिहीबार लिगमा गोकुलम केराला फुटबल क्लब विरुद्धकाे खेलमा किरणले पञ्जावी टोलीको कप्तानी गर्ने भएका हुन् । नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित भएकाेले किरणले आर्मब्याण्ड लगाउने अवसर पाएका हुन् । सिजनकाे पहिलाे […]