जनकपुरधाम– छठको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ। चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन ब्रतालुहरुले इष्टदेवलाई पूजा अराधना गरी खरना विधि सम्पन्न गरेका हुन्। ब्रतालुहरुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्यको रुपमा दिएका छन्। खरनामा छठपर्वको मुख्य दिन चढाउने अर्घ जति स्थानमा […]