बज्जिकाञ्चलमा मनाइँदैछ चैती छठको खरना

बज्जिकाञ्चलमा आज चैती छठको खरना मनाइँदैछ। चैतमा गरिने छठ पर्वको मुख्य दिन खरना बुधबार श्रद्धा र भक्तिका साथ व्रतालुहरुले मनाइरहेका छन्।...