४६ हजारको ज्यान लिएको भूकम्पको २ सातापछि टर्कीमा ६ .३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अर्को भूकम्पले दक्षिणी टर्कीमा प्रहार गर्दा आतंक मच्चाएको छ । टर्की र उत्तरपश्चिमी सिरियामा ४६,००० भन्दा बढी मानिसको ज्यान लिएको फेब्रुअरी ६ को भूकम्पबाट सबैभन्दा बढी विनाश भएको क्षेत्र हते प्रान्तको एउटा सहर नजिकै ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ । एक शक्तिशाली नयाँ भूकम्पले सोमबार साँझ दक्षिणी टर्की र उत्तरपश्चिम सिरियालाई हल्लाएको हो […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प

अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो ।

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प - NepaliPatra

एजेन्सी । अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको मेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो । ग्रिनविच मिनटाइमअनुसार तीन बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो । यही असोज २० गते (अक्टोबर ७)हेरातको […]