टर्की भूकम्प: दुई शक्तिशाली भूकम्प, अन्तर्राष्ट्रिय सहयोग परिचालन - BBC News नेपाली

टर्कीमा सोमवार बिहान ७.८ म्याग्निट्यू र अपराह्न ७.५ म्याग्निट्यूका छुट्टाछुट्टै भूकम्पबाट भएका क्षतिको विवरण आउने क्रम जारी छ। भूकम्पबाट छिमेकी सिरियामा पनि ठूलो क्षति भएको विवरण आएका छन्।

सम्बन्धित सामग्री

टर्की भूकम्प : २२२ घन्टापछि एक महिलाको जिवितै उद्धार

इस्तानाबुल- टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जिवितै निकालिरहेका छन् । टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जिबित...

टर्की भूकम्प : २२७ घण्टापछि महिलाको जीवितै उद्धार

इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् । टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २२७ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जीवितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको  छ। टर्कीको राज्य सञ्चालित […]