लागू औषधसहित दुई जना पक्राउ

बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन)सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन्।उनका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । पक्राउ परेकाहर

सम्बन्धित सामग्री

लागू औषधसहित धनुषाबाट दुई जना पक्राउ

धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।...

लागू औषधसहित सर्लाहीबाट एक युवक पक्राउ

सर्लाहीको हरिपुर नगरपालिका ८ हातिसारबाट सर्लाही प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको हो।...

अवैध लागू औषधसहित युवक पक्राउ

सिरहामा ठूलो मात्रामा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नं. १९ कटहामा स.५ प.७७५५ नं. को मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा लक्ष्मिपुरपतारी गाँउपालिका वडा नं.६ बस्ने बर्ष ३२ को निरन्जन यादवलाई लागू औषधसहित पक्राउ गरेको हो । उनको साथबाट  फेनरागन,  डाईजिपाम र  ब्युप्रिनोर्फिन लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी का

लागू औषधसहित तीनजना पक्राउ

लागू औषधसहित प्रहरीले डडेल्धुराको बागबजारबाट तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐरी, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई लागू औषधसहित पक्राउ गरिएको हो ।उनीहरूको साथबाट लागू औषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २.५० ग्राम, […]

स्याङ्जामा लागू औषधसहित युवक पक्राउ

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका– १० राङ्खोलाबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १ हरिचोक बस्ने २४ वर्षिय रोशन बराइली रहेका छन् । सुनौलीबाट पोखरा जाँदै गरेको माइक्रोबाट उनलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बराइलीको साथबाट प्रहरीले फेनरागन ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल र डाईजोपाम ३४ […]

एक हजार २२२ एम्पुल लागू औषधसहित चार जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ […]

रौतहटमा भरुवा बन्दुक र सर्लाहीमा लागू औषधसहित दुई पक्राउ

रौतहट र सर्लाहीमा अवैध हतियार तथा लागू औषधसहित मानिसहरु पक्राउ परेका छन्।

लागू औषधसहित हेटौंडाबाट दुईजना पक्राउ

३ फागुन, हेटौंडा । प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचानाको आधारमा प्रहरीले हेटौंडा-४ मा सञ्चालित चटामरी हाउसबाट लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चटामरीका सञ्चालक हेटौंडा-२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा-८ कमानेका १८ वर्षीय अभिषेक मोक्तान रहेका छन् । पक्राउ परेका उनीहरुको चटामारीमा लुकाएर […]

पोखरामा लागू औषधसहित एक युवक पक्राउ

पोखरा । पोखरामा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पोखरा–३० पावरहाउसबाट ठूलो परिणामको लागू औषधसहित युवकलाई प्रहरीले पक्राउ गरेको हो। सवारी चेकजाँच गर्ने क्रममा म्याग्दी मालिका–४ ओखरबोट स्थायी घर भइ हाल बेनी नगरपालिका –८ क्याम्पस चोक बस्दै आएका २२ वर्षीय गौरव बुढालाइ लागू औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले बताए ।प्रहरीले बुढाको साथबाट डाईजापाम –१२६ एम्पुल, नुर्फिन –१२६ एम्पुल र फेनारगन –१२६ एम्पुल बरा