पोखरा । पोखरामा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पोखरा–३० पावरहाउसबाट ठूलो परिणामको लागू औषधसहित युवकलाई प्रहरीले पक्राउ गरेको हो। सवारी चेकजाँच गर्ने क्रममा म्याग्दी मालिका–४ ओखरबोट स्थायी घर भइ हाल बेनी नगरपालिका –८ क्याम्पस चोक बस्दै आएका २२ वर्षीय गौरव बुढालाइ लागू औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले बताए ।प्रहरीले बुढाको साथबाट डाईजापाम –१२६ एम्पुल, नुर्फिन –१२६ एम्पुल र फेनारगन –१२६ एम्पुल बरा