लागू औषधसहित तीनजना पक्राउ

लागू औषधसहित प्रहरीले डडेल्धुराको बागबजारबाट तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐरी, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई लागू औषधसहित पक्राउ गरिएको हो ।उनीहरूको साथबाट लागू औषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २.५० ग्राम, […]

सम्बन्धित सामग्री

कास्कीमा लागू औषधसहित तीनजना पक्राउ

काठमाडौं । लागू औषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजाको पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्षका २५ को बिराज हमाल, वर्ष २६ का देवान्स थापा र आँधिखोला गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० का मनीष पौडेल रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट […]