भ्रामक समाचार प्रेषित  गरेको भन्दै सेञ्चुरी बैंकको आपत्ति

सेञ्चुरी कमर्सियल बैंकले बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठविरुद्ध भ्रामक समाचार प्रेषित  गरेको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले भनेको छ,‘संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचारमाध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्तगर्न चाहन्छ ।’ बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्...

सम्बन्धित सामग्री

आयोजनामै नभएको मोटरबाटोबारे भ्रामक समाचार लेखिएको भन्दै गाउँपालिकाको आपत्ति

नुवाकोटको ककनी गाउँपालिकाले पालिकाका विषयमा भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ । पालिकाका अध्यक्ष सुमन तामाङ सज्जन र निमित्त प्रशासकीय अधिकृत ऋषि अधिकारीले विज्ञप्ति जारी गर्दै एक अनलाइनमा...

आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहन्त्री खाणको आपत्ति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन गरेका छन्। एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी श्रणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन्। ‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न […]

आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहन्त्री खाणको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन्। एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी श्रणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन्। आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका […]

राष्ट्रपतिबारे भ्रामक समाचार प्रकाशनप्रति शीतल निवासको यस्तो आग्रह

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा भ्रामक समाचार प्रकाशित भएकोमा सजग गराएको छ । कार्यालयका प्रवक्ता सागर आचार्ययले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयबाट भए गरेका कामकारबाही नियमितरुपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको भन्दै सत्यतथ्य र यथार्थ बुझेर मात्रै समाचार प्रकाशन र प्रसारण गर्न अनुरोध गरेका छन् । पछिल्लो समय नागरिकता विधेयक […]

सेनाका विषयमा भ्रामक समाचार सम्पेषण भएकाे भन्दै सेनाकाे आपत्ती

काठमाडौं । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै सैनिक मूख्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले एक सूचना जारी गर्दै केही समय यता सैनिक मूल नेतृत्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसंग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी […] The post सेनाका विषयमा भ्रामक समाचार सम्पेषण भएकाे भन्दै सेनाकाे आपत्ती appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छन् ।‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा भ्रामक र गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् ‘उनको समाचारले म, मेरो परिवार र आफन्त सबै दुःखी भएका छौ । म

सर्वोत्तम सिमेन्टको शेयर खरिदबारे महासंघले भन्यो - भ्रामक समाचार नफैलाऔँ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको संचालकमा नियुक्ति नहुँदै सर्वोत्तम सिमेन्टको शेयर खरिद गरिएको भन्दै महासंघले विज्ञप्ति निकालेको छ

भ्रामक समाचार लेख्ने अनलाइनलाई २४-घण्टे स्पष्टीकरण सोधियो

काठमाडौं। प्रधानमन्त्री र रअबीच चार-बुँदे सम्झौता भन्दै भ्रामक समाचार लेख्ने अनलाइनहरूलाई प्रेस काउन्सिलले २४-घण्टे स्पष्टीकरण सोधेको छ। काउन्सिलले उज्यालो नेटवर्क डट कम, सुदर्शनखबर डट कम, कान्तिपथ डटकमलगायतका सातवटा अनलाइनलाई स्पष्टीकरण सोधेको हो। त्यस्तै, दर्ता नभएका दुईवटा अनलाइनलाई नेपालभित्र बन्द गराउनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ।