फड्को मार्दै अनलाइन पत्रकारिता, चुनौतीका चाङ उस्तै

 सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि सुरू भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा छापा, रेडियो, टेलिभिजन हुँदै आज अनलाइन पत्रकारितासम्म आइपुगेको छ । इन्टरनेटको सन्जालभित्र विभिन्न वेब साइटमा सूचना तथा समाचार उपलब्ध गराउने प्रक्रियालाई अनलाइन पत्रकारिता भनिन्छ । अनलाइन पत्रकारिताको सुविधा भनेको आफ्नो इच्छा अनुसार वेभसाइटमा भिजिट गरी पढ्न र हेर्न सकिनु हो । नेपालमा पनि प्रायः सबै अखबारहरु इन्टरनेटमा गइसकेकाले तिनलाई पाठकले आफ्नो इच्छा अनुकूल पढ्न सक्छन् ।नेपालमा मर्कन्टाइल प्रालिले

सम्बन्धित सामग्री

शिलापत्र छैटौँ वर्षमा- विश्वसनीय पत्रकारिता हाम्रो मूलमन्त्र

कुनै समय न्यु मिडिया भनिएको अनलाइन पत्रकारिता पछिल्लो समय व्यावसायिक पत्रकारिताको मूलप्रवाह बनिसकेको छ ।

अनलाइन पत्रकारिता तालिम सम्पन्न

धुलिखेल । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको पाँच दिने अनलाइन पत्रकारिता तालिम आइतबार समापन भएको छ । काभ्रेको धुलिखेलमा आयोजित तालिममा बागमती प्रदेशमा क्रियाशिल २१ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा बोल्दै सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले अनलाइन पत्रकारिताको विस्तारसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले बागमती […]

भोजपुरमा प्रेस चौतारीले गर्‍यो अनलाइन पत्रकारिता तालिम

भोजपुर । प्रेस चौतारी नेपालको आयोजनामा यहाँ दुई दिने अनलाइन पत्रकारिता तालिम सञ्चालन गरिएको छ । प्रेस चौतारी प्रदेश १ को सहजीकरण तथा प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरको आयोजनामा तालिम प्रदान गरिएको हो । तालिममा जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधित्व गर्दै ४३ जना सहभागी रहेको जिल्ला अध्यक्ष मोहन दुरालले बताए । तालिममा प्रेस चौतारी […]

निरन्तर परिवर्तनतर्फ पाइला

‘हरपलको खबर र विश्लेषण’को नारा तथा परिवर्तनको पक्षमा समर्पित हुने उद्देश्यका साथ ९ वर्षअघि रातोपाटी डटकम सञ्चालनमा आएको हो । अनलाइन पत्रकारिता वामे सर्दै गर्दा लुकेका र लुकाइएका खबर पस्कँदै आवाजविहीनहरूको आवाज बनेर फरक बाटोबाट अघि बढ्ने अठोटका साथ रातोपाटी स्थापना भएको यस पङ्क्तिकारलाई स्मरण छ । रातोपाटीका संस्थापक ओम शर्माको नेतृत्वमा निकै आरोह अवरोध छिचोल्दै अहिलेको अवस्थामा रातोपाटी आइपुगेको कहीँकतै छिपेको छैन ।स्थापनाकालदेखि नै रातोपाटीमा आबद्ध रहेको नाताले यस पङ्क्तिकारलाई रातोप

निरन्तर परिवर्तनतर्फ पाइला

‘हरपलको खबर र विश्लेषण’को नारा तथा परिवर्तनको पक्षमा समर्पित हुने उद्देश्यका साथ ९ वर्षअघि रातोपाटी डटकम सञ्चालनमा आएको हो । अनलाइन पत्रकारिता वामे सर्दै गर्दा लुकेका र लुकाइएका खबर पस्कँदै आवाजविहीनहरूको आवाज बनेर फरक बाटोबाट अघि बढ्ने अठोटका साथ रातोपाटी स्थापना भएको यस पङ्क्तिकारलाई स्मरण छ । रातोपाटीका संस्थापक ओम शर्माको नेतृत्वमा निकै आरोह अवरोध छिचोल्दै अहिलेको अवस्थामा रातोपाटी आइपुगेको कहीँकतै छिपेको छैन ।स्थापनाकालदेखि नै रातोपाटीमा आबद्ध रहेको नाताले यस पङ्क्तिकारलाई रातोप

डिजिटल पत्रकारिताको रफ्तार

डिजिटल पत्रकारिताका बारेमा एउटा खुसीको खबर छ भने अर्को दुःखद खबर । खुसीको खबर के छ भने इन्टरनेटमा जोकोही आफूलाई पत्रकार दाबी गर्न सक्छ । एउटा वेबसाइट बनाउनुहोस्, नाम चलेका अनलाइनबाट समाचार सामग्री तानतुन पार्नुहोस्, गुगलमा फोटोहरू खोजेर डाउनलोड गर्नुहोस् र वेबसाइटमा पोस्ट गर्नुहोस् । फेसबुक, ट्विटरसहितका सोसल मिडियामा समाचार सेयर गर्नुहोस् । युट्युबमा एउटा च्यानल पनि चलाउनुहोस्, भिडियोहरू अपलोड गर्न थाल्नुहोस् । बस, तपाईं पत्रकार भइहाल्नुभयो तर दुःखद खबर के छ भने इन्टरनेटमा राम्रो पत्रकार बन्न र राम्रो पत्रकारिता गर्न सजिलो छैन । पाठकका विविध रुचि, छिनछिनमा भइरहने घटना र दिनानुदिन बदलिँदो सूचना तथा सञ्चार प्रविधिका कारण अनलाइन पत्रकारिता अप्ठ्यारो छ । मिडिया अध्ययनका विद्वान् सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनको भेद

पत्रकारलाई सम्मान र प्राेत्साहन गर्न 'नेपाल मिडिया अवार्ड' हुने

काठमाण्डाै – पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक 'मिडिया अवार्ड' हुने भएको छ । ड्रिम हई नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासङ्घको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो । 'नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्द...

हालसम्म तेइस सय अनलाइन सञ्चार माध्यम दर्ता

काठमाडौँ । पछिल्लो समयमा अनलाइन सञ्चार माध्यमको सङ्ख्या बढ्दै गएको पाइएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) गरी ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् । आव २०७५/७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गरिको छ । दुई सय ७२ नवीकरण गरिएको छ । त्यसैगरी आव २०७६/७७ मा ५६१ नयाँ अनलाइन दर्ता गरिएको छ । सो अवधिमा २७२ वटा नवीकरण गरिएको छ । हालसम्म दुई हजार ३२५ अनलाइन दर्ता भएका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ तर यसको सङ्ख्या बढ्यो, गुणस्तर भने बढ्न सकेन । सबै होइन, कतिपय अनलाइनले पत्रकार आचार संहिता विपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचार संहिता पालना गराउँदै नियमन गर्नुपर्छ ।” दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक गरी सात हजार ८०७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागका अनुसार हालसम्म एक हजार १२७ एफएम रेडियो र २०२ टेलिभिजन च्यानलले इजाजत पाएका छन ।

अनलाइन पत्रकारिता र प्रेस स्वतन्त्रता

इन्टरनेटलाई माध्यमका रूपमा प्रयोग गरेर आमनागरिकसम्म सूचना र विचार पुर्याउने अनलाइन पत्रकारितामा गएका केही वर्षहरूमा नेपालले उल्लेख्य फड्को मारेको छ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित भए पनि नयाँ माध्यमका लागि चाहिने थप शीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा यसले केही रूपान्तरण गरेको छ ।

ढुंगानालाई अन्तर्राष्ट्रिय अनलाइन पुरस्कार प्रदान

एक दशकदेखि डिजिटल पत्रकारितामा सक्रिय कृष्ण ढुंगानालाई वेलायतमा स्थापना गरिएको सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार—२०१७ प्रदान गरिएको छ।