राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष ०७७/७८ मा राजस्व चुहावटतर्फ झण्डै २० अर्ब बराबरको मागदाबी गर्दैै अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले ५४ वटा मुद्दामा ३१७ जना प्रतिवादीविरुद्ध १९ अर्ब ८१ करोड रुपैयाँको विगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो । यसैगरी विदेशी विनिमयतर्फ विभागले ५४ वटा मुद्दामा ११४ जनालाई प्रतिवादी बनाउँदै चार […]