साढे १८ अर्ब विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा साढे १८ अर्ब रुपैयाँको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।चालु आर्थिक वर्ष २०७७-०७८ को हालसम्म राजस्व चुहावटको आरोपमा १८ अर्ब ४५ करोड बराबरको विगो दाबी गर्दै २३१ जनालाई प्रतिवादी बनाई ५८ मुद्दा दायर गरेको हो । दायर भएका मुद्दामध्ये करिब ८० प्रतिशत नक्कली भ्याटको रहेको […]