फ्रान्सका राष्ट्रपति म्याक्रोँ भन्छन्-सलमान रुश्दीमाथिको आक्रमण पाशविक

एजेन्सी – शुक्रबार बेलुका अमेरिकाको न्यूयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सलमान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्स उनको साथमा रहेको बताएका छन्। उपन्यासकार रुस्दीको संयुक्त राज्य अमेरिकामा एक साहित्यिक कार्यक्रममा छुरा प्रहार भएको थियो। ‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाइँलाई मूर्त रूप दिनु भएको छ। उहाँमाथि कायर तवरले आक्रमण भयाे, उहाँमाथि […]

सम्बन्धित सामग्री

फ्रान्सका राष्ट्रपतिको पुटिनलाई 'कल' : सैन्य गतिविधि बन्द गर

फ्रान्सका राष्ट्रपति इमेनुल म्याक्रोनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेका छन्। युक्रेनका नेताको अनुरोधअनुसार पुटिनसँग सोझै कुराकानी भएको म्याक्रोनले बताएका हुन्। दोस्रो दिन पनि रसियाले युक्रेनको किभ क्षेत्रमा आक्रमण जारी राखेको छ। दशकौं पछि युरोपमा यसखालको युद्ध भएको बीबीसीले जनाएको छ।  युक्रेनका राष्ट्रपतिले पुटिनसँग कुरा गर्न चाहेको तर फोन सम्पर्क…

रुसी आक्रमणले युरोपभरि नै तरंग

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा रुसी आक्रमण युरोपेली इतिहासमा एउटा ‘टर्निङ प्वाइन्ट’ भएको बताएका छन्। राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले फ्रान्स युक्रेनको पक्षमा उभिने बताएका छन्। म्याक्रोनले भनेका छन्-  रुसको यस कार्यले महादेशका लागि “टिकाउ र गहिरो’’ परिणामहरू हुनेछन्। रोयटर्स समाचार एजेन्सीका अनुसार लिथुआनियाका राष्ट्रपतिले संकटकालको घोषणा गरेका छन्। राष्ट्रपति गितानास नौसेदाले भनेका छन्- […]

पुटिन र म्याक्राेबीच टेलिफाेन वार्ता !

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोबीच टेलिफोन संवाद भएको छ ।आज आइतवार भएको टेलिफोन संवादमा युक्रेन समस्याका विषयमा कुराकानी भएको फ्रान्सको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सले यो वार्तालाई रुस र युक्रेनबीचको लडाइँ रोक्ने अन्तिम प्रयासको रूपमा वर्णन गरेको खबरमा उल्लेख छ । युक्रेनमा हुन सक्ने ठूलो द्वन्द्वबाट बच्न सम्भवतः अन्तिम र अत्यावश्यक प्रयासको रूपमा आज संवाद भएको अधिकारीहरूले जनाएका छन् । संवादमा फ्रान्सेली राष्ट्रपति म्याक्रोले युक्रेनमा आक्रमण न...

रुसले युक्रेनमा संकट बढाउने काम नगर्ने आश्वासन दिएको छ – इम्यायुनल म्याक्रो

फ्रान्सका राष्ट्रपति इम्यायुनल म्याक्रोनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सीमामा संकट बढाउने काम रुसले नगर्ने आश्वासन दिएको बताएका छन्। फ्रान्सका राष्ट्रपति इम्यायुनलले युक्रेनका राष्ट्रपति जेलेस्कीसँग भेट्नुभन्दा अगाडि पत्रकारहरुसँग भएको छोटो भेटघाटमा भने, ‘स्थिति बिगार्ने किसिमको कुनै पनि काम रुसबाट नहुने मलाई आश्वासन दिइएको छ।’ रुसले पहिलादेखि नै युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै पनि योजना नरहेको […]

फ्रान्सका राष्ट्रपति म्याक्रों र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

काठमाडौं । युक्रेनको सीमा नजिक रुसी सेना तैनाथ गरिएतापनि आक्रमण गर्ने रुसको योजना नरहेको विश्वास दिलाएको फ्रान्सेली राष्ट्रपति म्याक्रोंले बताउनु भयो । विभिन्न देशको भ्रमणमा रहनु भएका फ्रान्सेली राष्ट्रपति म्याक्रों रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाइ भेट गरी युक्रेन पुग्नु भएको हो । सोही क्रममा युक्रेनका राष्ट्रपति भोलोमिडिर जेलेन्स्कीसंग भेटेर पुटिन आक्रमणमा पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो […]

जर्मनीसम्म पुगेको रुसी ग्याँस पाइपलाइन बन्द गरिदिने बाइडनको चेतावनी

२५ माघ, सप्तरी । अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पर्‍याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् । जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म जोडिएको ग्याँस पाइपलाइन ‘नोर्ड स्ट्रीम- २’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल […]

सहारा क्षेत्रका आईएस नेता मारिएको फ्रान्सको दाबी

काठमाडौँ, ३१ भदौ। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले इस्लामिक स्टेट(आईएस) का सहारा क्षेत्रका प्रमुख नेता मारिएको बताएका छन् ।इस्लामिक स्टेट ग्रेटर सहारा(आईएसजीएस) का शीर्ष नेता अदनान अबु वालिद अल सहरावी फ्रान्सेली सेनाको कारबाहीमा मारिएको राष्ट्रपति म्याक्रोंले जनाएका हुन् । सहारा क्षेत्रमा उक्त समूहले लगातार आक्रमण गरिरहेको थियो । सन् २०२० मा फ्रान्सेली सहायताकर्मीको हत्यामा पनि उक्त […]

फ्रान्सका राष्ट्रपतिलाई थप्पड हान्ने व्यक्तिलाई चार महिना कारावास सजाय

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई थप्पड हान्ने डेमिएन टारेललाई त्यहाँको एक अदालतले चार महिनाको कारावास सजाय दिएको छ ।  उनलाई अन्य सजाय पनि दिइएको छ ।  बिहीवार ती २८ वर्षीय व्यक्ति अदालतमा उपस्थित भएका थिए । उनीमाथिको सुनुवाइ निकै द्रुत गतिमा गरिएको थियो । उनीविरुद्ध सार्वजनिक अधिकारीलाई आक्रमण गरेको आरोप छ जसको सजाय अधिकतम तीन वर्षको कारावास सजाय र ४५ हजार युरोको जरिवाना हुन्छ ।    अभियोजनकर्ताहरूले उनका लागि १८ महिनाको कारावासज सजायको मागदाबी गरेका थिए र अन्य जरिवाना पनि लगा...

सिरियामाथि आक्रमण गर्ने फ्रान्सको चेतावनी

फ्रान्सका राष्ट्रपति एम्मानुयल मार्काेले सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । सिरिया सरकारले त्यहाँका नागरिकहरू माथि रासायनिक हतियार आक्रमण गरेको प्रमाण फेला परेमा फ्रान्सले सिरियामा माथि आक्रमण गर्ने बताएको हो ।