एभरेष्ट बैंकले उर्जा ऋणपत्र जारी गर्ने

लक्ष्मी क्यापिटल मार्केटले एभरेष्ट बैंकको दुई अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९’ निष्काशन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ ।उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।बैंकले ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९’ जारी गर्न लागेको हो […]

सम्बन्धित सामग्री

ऋणपत्र जारी गर्न नेपाल एसबिआई बैंकलाई अनुमति

नेपाल एसबिआई बैंक लिमिटेडले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नेपाल एसबिआई बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति दिएको हो । यो बैंकले अब ‘नेपाल एसबिआई बैंक डिबेञ्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्ने […]

लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने

लुम्बिनी विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । एक् हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको बैंकले जनाएको छ ।जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

ऋणपत्र जारी गर्न सम्झौतामा हस्ताक्षर

लुम्बिनी विकास बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई एलबिबिएल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।...

१ अर्ब बराबरको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । रु.१,००० अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको हो ।जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने ब्याजदर ११%  प्रतिशत रहेको छ । उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अ

प्राइम बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

प्राइम कमर्सियल बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।बैंकले राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार ऋणपत्र जारी गर्न लागेको हो। २०७९ असारसम्म प्राथमिक पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्नु पर्ने नियामकीय व्यवस्था छ । प्राइम बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन दिएको छ । बोर्डका अनुसार बैंकले ५ वर्षका […]

चार वर्षका लागि राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र जारी गर्ने

नेपाल राष्ट्र बैंकले आगामी बुधबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चार वर्ष अवधिका लागि विकास ऋणपत्र २०८२ ‘च’ जारी गर्न लागेको हो । खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट सार्वजनिक गरिने उक्त विकास पत्र खरिदका लागि बैंकले सोमबार एक सूचना गर्दै इच्छुक लगानीकर्ताहरु दरखास्त आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुर्याएर विकास पत्र खरिदका लागि दरखास्त दिन सक्नेछन् ।चार वर्षका लागि रहने यस विकास

लघुवित्तले पनि ऋणपत्र जारी गर्न पाउने

थोक लघुवित्तको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो चुक्तापुँजीको २५ प्रतिशत रकमसम्मको ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन २०७७ संशोधन गरी लघुवित्तलाई ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो ।चालू आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरूलाई पुँजीको स्रोत जुटाउनका लागि ऋणपत्र जारी गर्न दिने घोषणा गरिएको थियो […]

माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, २९ बैशाख । माछापुच्छ्रे बैंकले ३ अर्ब बरावरको कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले धितो पत्र बोर्डमा उक्त रकम बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न बैशाख १५ गते निवेदन दिएको हो । बैंकले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने जनाएको छ । […]

कामना सेवा विकास बैंकले १ अर्बबराबरको ऋणपत्र जारी गर्ने

कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । ‘९ प्रतिशत केएसबीबीएल- २०८७’ नामक सो ऋणपत्र बैंकले माघ २२ गते निष्काशन गर्ने भएको हो । इच्छुक खरिदकर्ताले ६ फागुनसम्म आवेदन दिन पाउनेछन्