कोशी प्रदेशले एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोलले हरायो ।
८ वैशाख, काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको एन्फा महिला लिग छनवटमा सुदूरपश्चिम र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् ।
सुर्खेतको कर्णाली स्टेडियममा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५-१ ले हरायो । …
साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । चितवनमा बिहीबार देखि सुरु भएको खेलमा एपीएफले विभागीइ प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हरायो ।
१० चैत, चितवन । साविक विजेता एपीएफले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेको छ । सावित्रा भण्डारी साम्बाले १३ महिनापछि पुनरागमन गरेको खेलमा एपीएफले विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी फुटबल क्लब विरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो । चितवनको भरतपुरस्थित शारदानगर मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५२औं मिनेटमा आर्मीले […]
काठमाडौं (हाम्रो खेलकुद) – बागमती, कन्काई र कालिका नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिएको बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बागमतीको फराकिलो जितमा राष्ट्रिय टोलीकी सदस्य रश्मी कुमारी […]
काठमाण्डाै – विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
ललितपुरमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालिका उदयपुरलाई ६–० को फराकिलो अन्तरले हराएको हो ।
पुलिसले उदयपुरलाई अधिकांश ...
सावित्रा भण्डारीको ह्याट्रिक गोलसँगै विभागीय टोली एपिएफले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपिएफले बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित ग¥यो ।
सातदोबाटोस्थित एन्फा एकेडेमीको...