निजामती सेवाको सबैभन्दा माथिल्लो पद हो, मुख्य सचिव । मुख्य सचिव मन्त्रिपरिषद्को सचिव पनि हो, जसको हस्ताक्षरविना मन्त्रिपरिषद्को कुनै पनि निर्णय प्रमाणित हुँदैन । यति महत्वपूर्ण र संवेदनशील पदमा गरिने नियुक्तिमा समेत सरकारबाट अस्वाभाविक र एकप्रकारले भन्ने हो भने अप्राकृतिक अभ्यास भैरहेको देखिन्छ । निजामती सेवाको सबैभन्दा माथिल्लो पदमा हुने यस प्रकारको अस्थिर र अस्वाभाविक […]