भारतका विदेश सचिव क्वात्रा र परराष्ट्र सचिव पाैडेलबीचको भेटघाटमा ‍भए यस्ता सहमति

काठमाडाैँ – परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन्। उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि मंगलबार यहाँ आइपुगेका हुन्। काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका थिए। सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेका थिए। दुई परराष्ट्र सचिवबीच […]

सम्बन्धित सामग्री

चिनियाँ विदेश मन्त्रीसँग परराष्ट्र सचिव पौड्यालको भेटवार्ता

परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन्।...

दूतावासहरूमा पर्याप्त जनशक्ति छैन : परराष्ट्र सचिव

२८ पुस, काठमाडौं । परराष्ट्र सचिव भरतराज पौडेलले विदेशमा रहेका नेपाली राजदूतावासमा पर्याप्त जनशक्ति नहुँदा कूटनीतिक कामहरूमा ध्यान दिन नसकिएको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्गर्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पौडेलले नेपालका झन्डै आधाभन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नुपरेको बताएका हुन् । ‘हाम्रा दूतावासहरू धेरै साना साइजका छन् […]

नेपालको प्राथमिकता कनेक्टिभिटी निर्माण गर्नु हो : परराष्ट्र सचिव पौड्याल

परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा अमेरिकाको न्यूयोर्कमा छुट्टाछुट्टै आयोजना गरिएको भूपरिवेष्ठित विकासशील देश (एलएलडीसी) र अति कम विकसित देश (एलडीसी) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई बिहीबार सम्बोधन गरेका छन् । एलएलडीसी मन्त्रिस्तरीय बैठकमा परराष्ट्र सचिव पौड्यालले महामारी, जलवायु संकट र प्राकृतिक प्रकोपका कारण व्यापार, यातायात र कनेक्टिभिटीको क्षेत्रमा विकसित चुनौतीका बारेमा नेपालको धारणा राखेका थिए । उनले डिजिटल कनेक्टिभिटी, पूर्वाधारको विस्तार

नेपालको प्राथमिकता ‘कनेक्टिभिटी’ निर्माण गर्नु हो: परराष्ट्र सचिव

काठमाडौँ – परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्रसंघको ७७औँ महासभाको अवसरमा अमेरिकाको न्यूयोर्कमा छुट्टाछुट्ट आयोजना गरिएको भूपरिवेष्ठित विकासशील देश (एलएलडीसी) र अतिकम विकसित देश (एलडीसी) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई बिहीबार सम्बोधन गरेका छन् । एलएलडीसी मन्त्रिस्तरीय बैठकमा परराष्ट्र सचिव पौड्यालले महामारी, जलवायु संकट र प्राकृतिक प्रकोपका कारण व्यापार, यातायात र कनेक्टिभिटीको क्षेत्रमा विकसित चुनौतीका बारेमा […]

परराष्ट्र सचिव पौडेल अमेरिका जाने

काठमाडौँ । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाइका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव पौडेल अमेरिका जाने

२ असोज, काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाईका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस.जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ । जयशंकरले दुई जना बीचको भेटको तस्बिर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल)का छलफलहरू उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।   नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक […]

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ ।  जयशंकरले दुई जना बीचको भेटको तस्विर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल) का छलफलहरु उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।  नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक भ्रमणमा छन् ।   दुई समकक्षीहरुबीच हिजै नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको

परराष्ट्र सचिव पौड्याल भारत जाँदै

परराष्ट्र सचिव भरतराज पौड्याल भारतको औपचारिक भ्रमणमा २८ भदौमा दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी परराष्ट्र सचिवको भ्रमण सार्वजनिक गरेको हो। पौड्याल परराष्ट्र सचिव भएपछि पहिलोपटक उनको यो औपचारिक...

परराष्ट्र सचिव पौड्याल र भारतीय सहसचिव श्रीवास्तावबीच भेट

काठमाडौँ– काठमाडौँ भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अनुराग श्रीवास्तावले परराष्ट्र सचिव भरतराज पौड्यालसँग शुक्रबार भेट गरेका छन् । भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिब श्रीवास्ताव नेपालमा भारतीय लगानीका परियोजना अनुगमन समितिको बैठकमा भाग लिन काठमाडौँ आएका हुन् । परराष्ट्र सचिव पौड्यालसँगको भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । उनीहरु आपसी हित तथा सहयोग […]