‘नाइँ नभन्नु ल ६’ को विशेष शोमा आँचल र आशिर्वादको ‘केमेस्ट्री’ (तस्वीर)

काठमाडौं । देशव्यापी रिलिज भएको फिल्म ‘नाइँ नभन्नु ल ६’ ले शुक्रबार विशेष शोको आयोजना गर्‍यो, जहाँ कलाकारहरु आँचल शर्मा र आशिर्वाद बराल पनि सहभागी रहे । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित विशेष शोमा कलाकारले दर्शकसँग पनि भेटघाट गरे । पत्नी समेत रहेकी आँचलको फिल्म हेर्न पति उदीप श्रेष्ठ पनि बिग मुभिज पुगे । फिल्म हेरेपछि […]

सम्बन्धित सामग्री

दिवाकरको ‘मायावी’मा आशिर्वाद र दीपिकाले जोडी बाँध्ने

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’को शीर्ष भूमिकामा आशिर्वाद बराल र दीपिका प्रसाईंले जोडी बाँध्ने भएका छन् । ‘नाइँ नभन्नु ल ६’ फेम्ड अभिनेता आशिर्वादको यो दोस्रो फिचर फिल्म हुनेछ । अनलाइनखबरसँग कुरा गर्दै निर्देशक भट्टराई र अभिनेता बरालले यसबारे पुष्टि गरे । यो रोमान्टिक फिल्मको पटकथा लेखन र निर्देशन भट्टराईकै […]

‘अहिलेका दर्शक स्टारभन्दा फिल्मको विषयवस्तु नै हेर्छन्’

काठमाडौं । वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको ‘नाइँ नभन्नु ल ६’ प्रतीक्षित फिल्ममध्ये एक हो । ब्राण्ड भ्यालुले यो फिल्म दर्शकमाझ चर्चित छ । निर्देशक विकास आचार्यले पाँच वर्षपछि ल्याएको छैटौं सिक्वेलमा यसपटक बाल-युवा प्रेम तथा पारिवारिक सम्बन्धको कथावस्तु प्रस्तुत गरिएको छ । फिल्मबाट आशिर्वाद क्षेत्रीले अभिनय करिअरमा पाइला टेकेका छन् । फिल्ममा उनी […]

वैशाख १ मा चार फिल्मको भिडन्त तय, ‘नाइँ नभन्नु ल ६’ पनि आउने पक्का

काठमाडौं । विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ आगामी वैशाख १ गते रिलिज हुने पक्का भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । रोमान्टिक पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् । बाल मनोविज्ञान र रोमान्टिक जनरामा बनेको फिल्मले मंगलबार बेलुका टिजर समेत सार्वजनिक गर्ने भएको […]

फिल्म 'नाइँ नभन्नु ल ६' को छायाङ्कन सुरु

काठमाडौं : विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ को छायाङ्कन सुरु भएको छ। काठमाडौंबाट सुरु भएको छायाङ्कनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचियो। यी तिनै कलाकारहरुको यो डेब्यू फिल्म हो। अथर्व कलाकार सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा हुन्। त्यसैगरि, एभलिना टिकटकमा चर्चित…

‘नाइँ नभन्नु ल ६’को सुटिङ सुरु, पहिलो दिन निखिलका छोरा अथर्वले दिए ‘एक्सन-कट’

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’को छायांकन बिहीबारदेखि सुरु भएको छ । सुन्धारास्थित काठमाडौं मलको एक रेष्टुरेन्टबाट सुरु भएको छायांकनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचियो । अथर्व सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा हुन् । एभलिना टिकटकमा हिट छिन् । यी तीनैजनाले यही फिल्मबाट डेब्यु गरेका हुन् । […]

‘नाइँ नभन्नु ल-६’को छायांकन बिहीबारदेखि हुँदै, कथावस्तुमा तन्नेरी प्रेमकथा पनि

काठमाडौं । प्रतीक्षित फिल्म ‘नाइँ नभन्नु ल-६’को छायांकन बिहीबारदेखि सुरु हुने भएको छ । निर्देशक विकासराज आचार्यले काठमाडौंको एक विद्यालयबाट छायांकन सुरु हुने जानकारी दिए । छायांकनपूर्व कलाकारको समीकरण पनि पूरा भएको छ । आँचल शर्मा, आशिर्वाद बराल, अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना प्रमुख भूमिकामा हुने भएका छन् । छैटौं श्रृंखलामा कथावस्तुमा हल्का फेरबदल भएको […]