दिवाकरको ‘मायावी’मा आशिर्वाद र दीपिकाले जोडी बाँध्ने

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’को शीर्ष भूमिकामा आशिर्वाद बराल र दीपिका प्रसाईंले जोडी बाँध्ने भएका छन् । ‘नाइँ नभन्नु ल ६’ फेम्ड अभिनेता आशिर्वादको यो दोस्रो फिचर फिल्म हुनेछ । अनलाइनखबरसँग कुरा गर्दै निर्देशक भट्टराई र अभिनेता बरालले यसबारे पुष्टि गरे । यो रोमान्टिक फिल्मको पटकथा लेखन र निर्देशन भट्टराईकै […]