‘नाइँ नभन्नु ल ६’को सुटिङ दृश्य टिकटकमा लिक : दृष्टिविहीन आशिर्वाद, रोमान्टिक आँचल

काठमाडौं । अहिले झापाको विर्तामोडमा ‘नाइँ नभन्नु ल ६’को छायांकन भइरहेको छ । तर छायांकन सेटबाट फिल्मको एक महत्वपूर्ण दृश्य टिकटकमा लिक भएको छ । सुटिङ हेरेका दर्शकले भिडियो क्लिपलाई टिकटकमा पोस्ट गरिदिएपछि निर्माता र निर्देशक तनावमा छन् । दृश्यलाई पुनः छायांकन गर्ने र कथावस्तुको गोपनीयता कसरी कायम राख्ने भन्ने पिरलो उब्जिएको छ । उक्त […]

सम्बन्धित सामग्री

‘नाइँ नभन्नु ल ६’मा जोडिइन् केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् । निर्मातामध्येका उत्तम केसीले केकीले छायांकन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायांकनमा व्यस्त हुने जानकारी दिएकी छन् । फिल्ममा केकीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । फिल्ममा […]

‘नाइँ नभन्नु ल ६’को सुटिङ सुरु, पहिलो दिन निखिलका छोरा अथर्वले दिए ‘एक्सन-कट’

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’को छायांकन बिहीबारदेखि सुरु भएको छ । सुन्धारास्थित काठमाडौं मलको एक रेष्टुरेन्टबाट सुरु भएको छायांकनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचियो । अथर्व सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा हुन् । एभलिना टिकटकमा हिट छिन् । यी तीनैजनाले यही फिल्मबाट डेब्यु गरेका हुन् । […]