‘नाइँ नभन्नु ल-६’को छायांकन बिहीबारदेखि हुँदै, कथावस्तुमा तन्नेरी प्रेमकथा पनि

काठमाडौं । प्रतीक्षित फिल्म ‘नाइँ नभन्नु ल-६’को छायांकन बिहीबारदेखि सुरु हुने भएको छ । निर्देशक विकासराज आचार्यले काठमाडौंको एक विद्यालयबाट छायांकन सुरु हुने जानकारी दिए । छायांकनपूर्व कलाकारको समीकरण पनि पूरा भएको छ । आँचल शर्मा, आशिर्वाद बराल, अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना प्रमुख भूमिकामा हुने भएका छन् । छैटौं श्रृंखलामा कथावस्तुमा हल्का फेरबदल भएको […]