काठमाण्डाै आइपुगे अफ्रिदी

काठमाण्डाै – पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाण्डाै आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि आज बिहीवार दिउँसाे काठमाण्डाै आइपुगकाे हुन् । यही शनिवारदेखि सुरु हुने प्रतियाेगिताका लागि अफ्रिदी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । आयाेजक संस्थाका अधिकारीले उनलाई विमानस्थलमा स्वागत गरे । अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्र...

सम्बन्धित सामग्री

क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगे

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीवार काठमाडौं आइपुगेका छन् । शनिवारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीवार नेपाल आइपुगेका हुन् । बिहीवार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ...

ईपीएल खेल्न काठमाडौँ आइपुगे अफ्रिदी

काठमाडौँ– विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले घर जस्तै महसुस भएको बताए । उनले ईपीएलमा सुरुआती दुई खेल मात्र खेल्ने पनि जानकारी दिए । अफ्रिदी ईपीएलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किंग्स—११ बाट खेल्नेछन् । किंग्सले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन […]

काठमाडौं आइपुगे शाहिद अफ्रिदी

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी नेपाल आइपुगेका छन्।

आइपुगे 'बुम–बुम' अफ्रिदी !

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने छन् । यसअघि शाहिद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाएका थिए । ४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गर