बैतडी – कोरोना माहामारी सुरु भएपछि संसारलाई पिराेल्यो । संसारका विभिन्न कुनामा पुगेका परदेशीहरू वर्षौँपछि आफ्नो देश, घर परिवार खोज्दै आए । परदेशीहरू यसरी घर फर्कन थालेपछि माहामारीको डरैडरमा पनि बैतडीको डिलासैनी सिमारकी सरस्वती पालको मनमा आशाको मुना पलायो ।
&ls...