भारतमा हराएका आफन्त खोज्दिने कोही छैन

बैतडी – कोरोना माहामारी सुरु भएपछि संसारलाई पिराेल्यो । संसारका विभिन्न कुनामा पुगेका परदेशीहरू वर्षौँपछि आफ्नो देश, घर परिवार खोज्दै आए । परदेशीहरू यसरी घर फर्कन थालेपछि माहामारीको डरैडरमा पनि बैतडीको डिलासैनी सिमारकी सरस्वती पालको मनमा आशाको मुना पलायो । ‘यो कोरोना माहामारीले १० वर्षदेखि भारतमा हराएका मेरा श्रीमानलाई पनि घर ल्याउँछ कि ?’ सरस्वतीले मनमनै आशाको घर बनाउनुभयो ।  उहाँको मनको घरमा छोरी र गाउँले ले पनि इँटा थ...

सम्बन्धित सामग्री

२४ दिनदेखि बेपत्ता हेमराज अझै भेटिएनन्

म्याग्दी : विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन्। म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडौ महानगरपालिका–१६ वनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अझै सम्पर्कमा नआएका हुन्। असोज २६ गते अपराह्न ४ बजेदेखि हराएका शर्माको खोजीमा अहिलेसम्म कुनै प्रगति नभएको उनका आफन्त विवेक शर्माले बताए। सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहिन भएपछि परिवारका सदस्यले खोजी कार्यका लागि अपिल गरेका थिए।हालसम्म फेला नपरेपछि

अछाम किशोर मृत्यु प्रकरण : शव बुझ्ने सहमति, किटानी दिएकामाथि मुद्दा दर्ता गरिने

मोहन जोशी/धनगढी, २५ जेठ : हराएको पाँच दिनपछि मृत फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव आफन्तले बुझ्ने भएका छन् । हत्यामा संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी गरेका व्यक्तिमाथि मुद्दा चलाई घटनाको छानबिन गर्ने सहमतिपछि आफन्त पोस्टमार्टम गरेर शव बुझ्न तयार भएका प्रहरीले जनाएको छ । जेठ १७ गते रातिदेखि हराएका […]

बालकको मृत्यु रहस्य पत्ता लगाउन माग गर्दै कोशी राजमार्गमा चक्काजाम

खोला किनारमा अर्धनग्न अवस्थामा मृत भेटिएका १४ वर्षीय बालकको मृत्यु रहस्य पत्ता लगाउन माग गर्दै मोरङमा आफन्त र स्थानीयले कोशी राजमार्गमा चक्का जाम गरेका छन्। एक महिनाअघि घरबाट हराएका बालक...

स्याङ्जामा भेटिए रंगकर्मी प्रकाश दाहाल, सुनाए 'म हराएको होइन' कविता

काठमाडौं : झापाबाट हराएका रंगकर्मी प्रकाश दाहाल आज स्याङ्जाको वालिङमा भेटिएका छन्। उनले आफू सकुसल रहेको र सातदिनपछि स्याङ्जा आइपुगेको फेसबुक लाइभमार्फत जानकारी दिएका छन्। खबर नगरी हिँड्दा परिवार, आफन्त र साथीहरुले भोग्नुपरेको सास्तीप्रति उनले माफी मागेका छन्। 'मोबाइल नबोकी हिँडेका कारण मैले दिएको सास्तीप्रति शिर निहुर्‍याएर माफी माग्न चाहन्छु।…

रंगकर्मी दाहालले फेसबुक लाइभमा भने, ‘म हराएको छैन, सकुशल छु’

झापा – झापाका हराएका भनिएका रंगकर्मी प्रकाश दाहालले आफू सकुशल रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्। आफू अहिले स्याङ्जाको वालिङमा रहेको फेसबुक लाइभमार्फत जानकारी गराएका हुन्। कसैलाई खबर नगरी र फोनसमेत नबोकी हिँडेकाले आफन्त तथा शुभचिन्तकले दुःख पाएको भन्दै दाहालले माफी मागेका छन्। करिब एक साताअघि हराएका उनको परिवारका सदस्यले इलाका प्रहरी कार्यालय दमकमा […]

बीस वर्षदेखि हराएका नारायण भारतमा भेटिए

परिवार र आफन्तले उनको मृत्यु भइसकेको अनुमान गरेपनि काज किरिया गर्न सकेका थिएनन्। भारतमा हराएको बीस वर्षपछि नारायण भेटिएपछि उनका परिवार र आफन्त अहिले चकित परेका छन्।...

ईंटाभट्टाको खाल्डोमा १० वर्षीय बालक मृत भेटिए

भक्तपुर : चाँगुनारायण नगरपालिका–९ ताथलीमा १० वर्षीय बालक शनिबार मृत भेटिएका छन्।शुक्रबार हराएका स्थानीय राजु मछेका १० वर्षीय छोरा रोजन मछे घर नजिकै रहेको ईंटाभट्टाको खाल्डोमा मृत फेला परेका हुन्। उनी शुक्रबार बिहान ११ बजे हराएका थिए। खाना खाएर बाहिर निस्केका उनी हराएका थिए।परिवारले आफन्त, छरछिमेकमा खोजेका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा उनी सेतो बि.एम ईंटाभट्टाको कम्पाउण्डमा रहेको पानी जमेको खाल्डोमा मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिर

भारतमा हराएका आफन्त खोज्दिने कोही छैन

बैतडी – कोरोना माहामारी सुरु भएपछि संसारलाई पिराेल्यो । संसारका विभिन्न कुनामा पुगेका परदेशीहरू वर्षौँपछि आफ्नो देश, घर परिवार खोज्दै आए । परदेशीहरू यसरी घर फर्कन थालेपछि माहामारीको डरैडरमा पनि बैतडीको डिलासैनी सिमारकी सरस्वती पालको मनमा आशाको मुना पलायो । &ls...

वन क्षेत्रमा हराएका बज्यै-नातिनी दशगजामा भेटिए

कञ्चनपुर : बयर टिप्न वन क्षेत्रमा जाँदा हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्त जिम्मा लगाएको छ। भीमदत्त नगरपालिका-९, खल्लाका ६५ वर्षीया धना टमटा  र उनका नातिनी ६ वर्षीय तारा टमटा सोमबारदेखि हराइरहेका थिए।बयर टिप्न जाँदा हराएपछि परिवारजनले खोजतलास गरिदिन खल्लास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टलाई गुहारेका थिए। खोजीमा निस्केको सशस्त्रको टोलीले बज्यै-नातिनीलाई मंगलबार साँझ नेपाल-भारत सीमा नजिक दशगजा क्षेत्रबाट सकुशल उद्दार गरेको हो।उद

तीन महिना हराएका बालकको कङ्काल भेटियाे

हुम्ला – तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।  गएको साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिनुभयो ।  साउने सङ्क्रान्तिका दिन घर ...