कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिकांश व्यक्ति खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्। उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरेका छन्। ‘खोप नलगाएका उच्च…

सम्बन्धित सामग्री

काेराेना संक्रमितको मृत्युदर : साउनमा मृत्यु हुने १८ मध्ये १३ जना खोप नलगाएका

काठमाडौं: पछिल्लो पटक नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुने मध्ये सबै भन्दा धेरै कोभिडविरुद्धको खोप नलगाएका रहेको पुष्टि भएको छ।साउन लागेसँगै संक्रमणबाट मृत्यु हुने संख्या बढेको र मृत्यु हुने मध्य ७६ प्रतिशत एक डोज पनि कोभिडविरुद्धको खोप लगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालले बताए।डाक्टर गेलालकाअनुसार साउन १ गतेदेखि २१ गतेसम्म १९ जनाको मृत्य

भेरी अस्पतालमा खोप नलगाएका एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा कोरोना भाइरसविरुद्धको खोप नलगाएका एकजनाको मृत्यु भएको हो। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, रुकुम पश्चिम आठबीस नगरपालिका– ६ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

एकै दिन ३३ हजारले कमि आयो भारतमा संक्रमितको संख्या

भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रीय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ६० प्रतिशत खोप नलगाएका वा एक मात्र खोप लगाएका भएको बताइएको छ । संक्रमण बढेपछि सरकारले खोप अभि

रुसमा कोरोना संक्रमणबाट एकै दिनमा १००० जनाको मृत्यु

३० असोज, काठमाडौं । शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । रुसमा पछिल्लो साता संक्रमणको दर बढ्दो छ । रुस सरकारले भने नागरिकहरुले कोरोनाविरुद्ध खोप नलगाएका कारण संक्रमण बढेको बताएको […]