काठमाडौं, १६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाट्फोर्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई २–१ गोल अन्तरले पाराजित गरेको हो । चेल्सीको जितमा मासन माउन्ट र हाकिम जिएचले एक एक गोल गरे । वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा मासन माउन्टले २९औं मिनेटमा […]