१४ कात्तिक, काठमाडौं । विगतमा नेकपा एमालेमा रहँदा गरेका कामलाई देखाएर नेकपा एकीकृत समाजवादीले आगामी चुनावका लागि महत्वाकांक्षी योजना र कार्यक्रमसहितको घोषणापत्र ल्याएको छ । पार्टी गठनको डेढ वर्ष पनि पूरा नहुँदै संघीय चुनाव लड्न लागेको एकीकृत समाजवादीले एमालेलाई सुधार्ने प्रयास असफल भएपछि विद्रोह गर्नु परेको दावी गरेको छ । ‘हामीले नेकपा (एमाले)मा व्याप्त अवसरवाद, […]