सिन्धुलीको कमलामाईमा भक्तजनहरुको घुइँचो

सिन्धुली । सिन्धुलीको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल कमलामाईस्थानमा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्न थालेको छ । मध्यपूर्वी क्षेत्र खासगरी सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा जिल्लाका श्रद्धालु भक्तजनहरू कमलामाईको पूजा अर्चना गरी भाकल बुझाउन कमलामाईमा आउन गर्न थालेका छन् । मंसिर महिनामा लागेसँगै कमलामाई स्थानमा पूजा अर्चना गरी सामुहिक वनभोज […]

सम्बन्धित सामग्री

सिन्धुलीको कमलामाईमा भक्तजनहरुको घुइँचो

सिन्धुली । सिन्धुलीको कमलामाई मन्दिरमा माघे संक्रान्ति मेला भर्न श्रद्वालु भक्तजनहरुको घुइँचो लागेको छ । कमलामाईको मेला भर्न आएकाहरु श्रद्धालु भक्तजनहरुले रातभर जाग्राम बसि कमलामाईलाई पुकारेर गरेको भाकल अनुसार दीप प्रज्वलन र पाठी, पेरेवा, बोका, हाँस र कुखुराको वली चढाईरहेका छन् । कमलामाईको मेला भर्न विगतको तुलनामा भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ । सिन्धुली, सर्लाही, […]

जनकपुरमा कोजाग्रत पूर्णिमा धूमधामका साथ मनाइँदै

नवीन सिंह जनकपुर । मिथिलाञ्चल क्षेत्रसहित जनकपुरधाममा कोजाग्रत पूर्णिमा विशेष धूमधामका साथ मनाइँदैछ । जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष धुमधामसँग गरिने कोजाग्रतका लागि बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । असोज पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा जानकी मन्दिरमा पूजापाठका लागि प्रत्येक वर्ष जस्तै महोत्तरीको रतौलीबाट आउने पाहुर आइतबार बिहानै आएको छ । वर्षौदेखि कोजाग्रत पूर्णिमाका […]

जनकपुरधाममा यस्तो देखियो दशैँको रमझम

जनकपुरधाम : बडा दशैँ आजबाट शुरु भएको छ। दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित शक्ति पीठहरुहरुमा घटस्थापना गरिएको छ। जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ। कोरोना संक्रमणको त्रासका कारण पछिल्ला वर्षहरुमा मन्दिर पुग्न छाडेका भक्तजनहरुको घुइँचो यसपटक दशैँको…

पाटनको कृष्ण मन्दिरमा भक्तालुको घुइँचो (तस्बिरहरु)

काठमाडौं । कृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लागेको हो । हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरुको भीड हुन्छ । साथै विभिन्न कृष्णगाथाको मञ्चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ । हरेक वर्ष भाद्र कृष्ण […]

काठमाण्डौको बाइसधारामा दर्शनार्थीको भिड : हाँडी गाउँमा गहना खोज्ने जात्रा

काठमाण्डाै - आज चैतशुक्ल पूर्णिमा, उपत्यकाका विभिन्न ठाउँमा जात्रा हुँदैछ भने बालाजुको बाइसधारामा मेला भइरहेको छ । बाइसधारामा नुहाउनको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । आजका दिन बाइसधारामा  नुहाएर नागार्जुन पहाड चढ्न जाने चलन छ । त्यस्तै, काठमाण्डौको हाँडी गाउँमा आज गहना खोज्ने जात्रा हुँदैछ । दिउँसो हाँडीगाउँमा रहेको पोखरीमा गहना फालेर खोज्ने गरिन्छ । किंवदन्ती अनुसार नुहाउने क्रममा टुँडालदेवीको गहना पोखरीमा खसेको र त्यही गहना खोज्ने प्रतीक अनुसार हरेक वर्ष आजका दिन गहना खोज्ने जात्रा...

कार्तिक मेलाको अन्तिम दिन चोभारको आदिनाथ मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरु)

काठमाडौँ– चोभारको आदिनाथ मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ। एक महिना लामो कार्तिक मेलाको अन्तिम दिन शुक्रबार बिहानैदेखि मन्दिरमा भक्तजनहरुको भीड लागेको हो। आदिनाथ मन्दिरमा हरेक वर्ष कोजाग्रत पूर्णिमादेखि एक महिना लामो कार्तिक मेला लाग्ने गर्छ। मेला सुरु भएदेखि नै मन्दिरमा चहलपहल बढ्ने भए पनि अन्तिम दिन मन्दिरमा भक्तजनको थामिनसक्नु भीड लाग्ने गरेको मन्दिरका पुजारी राजेश […]

सिभिल बैंकको सुरक्षित दसैं मनाऔं अभियान

सिभिल बैंकले यस वर्षको दसैंको अवसरमा ‘सुरक्षित दसैं मनाऔं’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडि ल्याएको छ ।वडा दसैंको नवौं दिन अर्थात् नवमीमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्दै बैंकले काठमाडौंको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण […]

पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार‚ पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको घुइँचो लागेको छ।साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन्। विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ। सोमबार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन्।साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन्। कोरोना भाइरसका कारण सरकारले पशुपतिनाथको मन्दिरमा व्

पोखराका विभिन्न शिवालयमा भक्तजनहरुको घुइँचो

पोखरा । महाशिवरात्रिको अवसरमा पोखरा र आसपास क्षेत्रमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बिहिबार बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । विशेषरी वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्ति पूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् ।आज बिहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, छोरेपाटनको गुप्तेश्वर महादेव, विन्ध्यबा