हेटौंडाको मेयरमा २१ जनाको उम्मेदवारी

हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र ९ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।हेटौंडाको मेयरको लागि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी

सम्बन्धित सामग्री

हेटौंडाको तरकारी बजार राप्ती उकास क्षेत्रमा सारिँदै

२५ मंसिर, हेटौंडा । हेटौंडाको मुख्य बजारक्षेत्रमा रहेको तरकारी बजार हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती उकासको जमिनमा सारिने भएको छ । आउँदो बुधबार तरकारी बजारका सबै स्टल नयाँ स्थानमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए । तरकारी बजार स्थानान्तरणको लागि राप्ती उकासमा करिब २ विघा क्षेत्रमा १०६ वटा स्टल निर्माण […]

हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी

हेटौंडा । हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका –१० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको हो । स्थानीय मीना साहले सञ्चालन गर्दै आएको होटलबाट सल्किएको आगोले तरकारी बजारमा फैलिँदा लाखौं रुपैयाँको सामान नष्ट भएको छ । तरकारी बजारका होटलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पनि […]

हेटौंडाको मेयरमा पूर्व र वर्तमान एमालेको भिडन्त

हेटौंडा : बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडाको मेयरमा पूर्व र वर्तमान नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा (पूर्व एमाले) र एमालेका अनन्त पौडेलबीच हेटौंडाको मेयरमा कडा प्रतिस्पर्धा हुने भएको हो। गठबन्धनमा पाँच दल भए पनि जनता समाजवादी पार्टी जसपाले एकल उम्मेदवारी दिएसँगै हेटौंडामा गठबन्धन चार दलमा सीमित भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपमहानगरपालिकाको उमे

हेटौंडाको तीन वडामा कांग्रेसबाट दुई/दुई जनालाई टिकट

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको तीनवटा वडामा नेपाली कांग्रेसका दुई/दुईजनाले अध्यक्ष पदको टिकट पाएका छन्। हेटौंडाको २, १० र १९ नम्बर वडामा कांग्रेसका दुई/दुईजना नेताहरुले टिकट पाएका हुन्। २ मा विष्णुगोपाल महर्जन र रविन्द्र घिमिरे १० मा रमेशध्वज कार्की र युवराज लामा तथा १९ मा रामकुमार थापा र शालिकराम अधिकारीले कांग्रेसको तर्फबाट वडा अध्यक्षको टिकट पाएका हुन्। […]

कांग्रेसबाट हेटौंडाको उपमेयरका लागि बानियाँ चयन, थाहा नगरमा गोपाली

जसअनुसार हेटौंडाको उपमेयरमा कांग्रेसले युवा नेता राजेश बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीबाट निर्णय भएपछि उपमेयर उम्मेदवार बानियाँ अहिले उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको छ ।

हेटौंडाको मेयरमा काँग्रेसबाट पराजुली, इटेनी र श्रेष्ठको नाम सिफारिस

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारहरू सिफारिस गरेको छ । हेटौंडा उपमहानगरपालिका समितिको बैठकले हेटौंडाको मेयरमा एक महिलासहित दुई पुरुषलाई उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।बैठकले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । पराजुली नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिका निवर्तमान सभापति हुन् भने इटेनी वर्तमान सभापति हुन् ।त्यसैगरी उपमेयर पदमा पनि काँग्रेसल

हेटौंडाको मेयरमा फेरि दोहोरिएला दाजुभाइको प्रतिस्पर्धा ?

हेटौंडा : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूको दौडधुप पनि बढेको छ। गाउँघरमा निर्वाचनकेन्द्रित गतिविधिले तीव्रता पाएका छन्। ५ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनबाट नयाँ र कस्ता जनप्रतिनिधि आउँछन् भन्ने सबैको चासोको विषय बनेको छ।मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये अन्यको तुलनामा हेटौंडा उपमहानगरमा यतिबेला चुनावी सरगर्मी बढेको छ। बागमती प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको मेयरमा कसले बाजी मार्ला? भन्नेमा यतिबेला सबैको ध्यानकेन्द्रित भएको छ। निर्वाचन नजिकिँदै ग

फेरि बल्झियो हेटौंडाको पुरानो घाउ, मुआब्जाबिनै सडक विस्तारको चर्चा

हेटौंडा : हेटौंडाको वर्षौं पुरानो घाउ फेरि बल्झिएको छ। हेटौंडा बजारको बाटो विस्तार गरेर फराकिलो बनाउने वर्षौं पुरानो योजना पुनः एकपटक चर्चामा आएसँगै पुरानो घाउ फेरि बल्झिएको हो। बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य राजमार्गको दायाँबायाँ २५-२५ मिटर भत्काएर सडक विस्तार गर्ने सरकारको योजना वर्षौंदेखि अलपत्र छ।सरकारले बिना मुआब्जा सडक विस्तार गर्न लाग्दा पटक-पटक स्थानीयले रोक्दै आएका छन्। सरकारको योजनाअनुसार सडक विभागले सडक विस्तार गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो भने यसको वि

हेटौंडाको अस्पतालहरुमा कोभिड बिरामीको चाप

चुरे । निषेधाज्ञा खुकुला पारिदै आएपछि मकवानपुरमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । कोरोना संक्रमितको सङ्ख्या बढेसँगै स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ । हेटौंडाको हेटौंडा अस्पतालमा कोरोना संक्रमण र अन्य बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेको अनुसार पछिल्ला साताबाट कोरोना संक्रमणका बिरामीहरुको चाप […] The post हेटौंडाको अस्पतालहरुमा कोभिड बिरामीको चाप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

हेटौंडाको तरकारी बजारमा 'क्यूआर कोड'

काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौंडाको तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा सञ्चालनमा आएको छ। सनराइज बैंकले बजारमा क्यूआर कोड जडान गरेको हो। क्यूआर कोड जडानपछि हेटौंडाको खोपेगल्ली तरकारी बजारमा मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ। बैंकले पहिलो चरणमा १० वटा तरकारी पसलमा क्यूआर कोड जडान गरेको छ।