हेटौंडा : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूको दौडधुप पनि बढेको छ। गाउँघरमा निर्वाचनकेन्द्रित गतिविधिले तीव्रता पाएका छन्। ५ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनबाट नयाँ र कस्ता जनप्रतिनिधि आउँछन् भन्ने सबैको चासोको विषय बनेको छ।मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये अन्यको तुलनामा हेटौंडा उपमहानगरमा यतिबेला चुनावी सरगर्मी बढेको छ। बागमती प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको मेयरमा कसले बाजी मार्ला? भन्नेमा यतिबेला सबैको ध्यानकेन्द्रित भएको छ। निर्वाचन नजिकिँदै ग